Saturday, August 5, 2017

महम्मद र उनको शिक्षा !


साउदी अरबको मक्का भन्ने ठाउँमा ई.सं.५७१ अप्रिल २२ मा महम्मदको जन्म भएको हो l जसले इस्लाम धर्म शुरु र स्थापना गरेका हुन् l महम्मदलाई सानै उमेरमा काम्ने रोग लागेको थियो l उनले युवा भए पछि मात्र धार्मिक कुरामा रुची राख्न थालेका थिए l महम्मद आफुलाई स्वप्नादर्शीको रुपमा चिनाउन चाहन्थे l उनी २५ बर्षको हुदा उनकै चेली खादिजा संग पहिलो बिबाह गरे र खादिजाले नै उनको सपनाको अर्थ खोलिदिने काम गर्थिन र सपनामा महम्मदलाई ईश्वरको बोलावट भएको भन्ने अर्थमा लिन्थिन l 


महम्मदले यहुदी र इसाईहरुको बिचमा आफ्नो धार्मिक सन्देश दिन शुरु गरेका थिए तर उनको सन्देश यहुदी र इसाईहरुले ग्रहण गर्न चाहेनन् ग्रहण गर्न नचाहनुको कारण अब्राहमले बलि चढाउन लगेको व्यक्ति इसाहक होइन इश्माएल हो भनेर प्रचार गरेका थिए यहुदी र इसाईहरु अब्राहमले बलि चढाउन लगेको व्यक्ति इश्माएल होइन इसाहक हो भनेर बिश्वास गर्दछन(पबित्र बाइबल उत्पत्ति २२:२) किन भने महम्मद जन्मनु भन्दा हजारौ बर्ष पहिले लेखिएको पबित्र बाइबलमा त्यही सत्य कुरा लेखिएको छ शुरुमा त मुसलमान न त थिए न त इश्लाम धर्मनै थियो अब्राहम र साराले निकै पाको उमेर सम्म पनि सन्तान नजन्माए पछि आफ्नी श्रीमती साराले मिश्रकी (हालको इजिप्ट) आफ्नो दासी हागर बाट सन्तान जन्माउने सल्लाह दिइन अनि अब्राहमले पनि सोहि बमोजिम आफ्नो दासीबाट छोरो जन्माए(पबित्र बाइबल उत्पति १६:१-४) त्यसको नाम इश्माएल राखे l हागर नाम गरेकी त्यो दासी एक छोराकी आमा भए पछि अब्राहमकी बिबाहित श्रीमतीलाई नटेर्ने भई सकेकी थिई (पबित्र बाइबल उत्पत्ति १६:४-५)तर त्यो कुरा परमेश्वरको दृष्टिमा ठिक थिएन परमेश्वरले अब्राहमलाई उनकै बिबाहित सारा बाट नै उनको उत्तराधिकारीको रुपमा सन्तान दिने प्रतिज्ञा गर्नु भएको थियो(पबित्र बाइबल उत्पत्ति १७:१९,१८:१०)आफू र बिबाहित श्रीमती बृद्दा भए पनि परमेश्वरमा भरोसा गर्ने अब्राहमले परमेश्वर को प्रतिज्ञामा बिश्वास गरे फलस्वरूप उनीहरु बाट छोरो भयो र इसाहक नाम राखे तर दासी हागारले साराको छोरो इसाहक जन्मिसके पछि पनि सारालाई हेप्न छाडेकी थिइन एक दिन साराले आफ्नो पति अब्राहमलाई भनिन कि हागारलाई उनको छोरा संगै यो घरबाट निकलिदिनुहोस यो भन्न साथ परमेश्वरले पनि अब्राहमलाई भन्नु भयो साराले जे भनेकी छे तैले त्यसै गर l 


परमेश्वरको आज्ञा समेत भई सके पछि अब्राहमले रोटी र सुराईमा पानी हागार र उनको छोरोलाई दिएर घर बाट निकालिदिए l हिडदा हिड्दै बाटोमा रोटी र पानी सकिए पछि बच्चा रुन र कराउन थाल्यो ! बच्चा चिच्याएको हेर्न र सुन्न नसकि हागार अर्को तर्फ फर्केर बसिरहिन l त्यसै समयमा स्वर्गदूत आएर भन्छन ''ए हागार ऊ त्यहाँ पानी छ,तिम्रो बच्चालाई खुवाउ l ''यस्तो आवाज सुनेर हागार झसंग भइन ! अनि त्यति बेला झोलामा रोटी पनि भयो ! आखिर परमेश्वरमा कुनै कुरा असम्भब हुदैन l उनले छोरालाई रोटी र पानी खुवाउदा स्वर्गदूतले भन्छन ''तिम्रो यो छोराबाट परमेश्वरले ठूलो जाती खडा गर्नुहुनेछ तर परमेश्वरले आफ्नो करार इसाहकमै राख्नु हुनेछ l यो परमेश्वरको इसाहक संग आफ्नो करार स्थापित गर्ने कुरा हागार र इश्माएल दुबैलाई थाहा थियो l यो परमेश्वको प्रतिज्ञा र करार अब्राहम र सारा र उनीहरुको परमेश्वरको प्रतिज्ञा बाट जन्मेका इसाहक अनि हागार र इश्माएल समेतलाई थाहा थियो l तर जब महम्मद इश्माएलको बंशबाट जन्मे अनि उनले परमेश्वरको साथै अब्राहम र इसाहकको सन्तानको बिरुद्दमा उत्रन थाले l परमेश्वरले इश्माएललाई धेरै जातिको पिता बनाउछु भन्नु भएको थियो l परमेश्वरले अब्राहमको बिश्वासको जाँच गर्नु हुदा मेरो प्रतिज्ञामा बिश्वास गरि जन्माएको तेरो छोरो इसाहकलाई बलि चढाउन लैजा भन्नु भएको थियो (पबित्र बाइबल उत्पत्ति २२:२)! महम्मद तिनै इश्माएको सन्तान अरब देशको साउदीमा जन्मेको कारण इश्माएल लाई बलि चढाउन लगेको हो भनेर परमेश्वरको बिरुद्द झुटो कुरा बनाई मानिसहरुमा भ्रम फैल्याई आफ्नो पुर्खा इश्माएल बाट एउटा धर्म शुरुवात गरे ''इस्लाम''! जब महम्मदले परमेश्वरको प्रतिज्ञाको बिपरित झुटो प्रचार गरि यहुदी र इसाईहरुमा प्रचार गर्न थाले तब यहुदी र इसाईहरुले उनको प्रचार झुटो भन्न थाले पछि परमेश्वरको पबित्र मन्दिर यरुशलेम नभएर मक्का तर्फ फर्की आफू र आफ्ना अनुयायीहरु मिलि प्रार्थना शुरु गर्न थाले l शुरुमा परमेश्वर ले आफ्नो नाम पुरानो करारमा यहोबा भन्नु भएको थियो l हागार र इश्माएल दुवैलाई यहोबा नै सर्बशक्तिमान परमेश्वर हुनुहुन्छ भन्ने थाहा थियो तर तिनै इश्माएलका सन्तान महम्मदले आफैले अर्को नाम अल्लाह राखे l अनि बाहिर सत्य जस्तो देखाई भित्र झुटको खेती गर्न थाले l उनले भन्न थाले अल्लाहको बिरोध गरेमा मानिस महापापी मानिन्छ l अल्लाहको बिरोधमा कोहि आउछ भने मार्न र मर्न पनि तयार हुनुपर्छ l 



उनले इश्लाम बाहेकका अन्य मानिसलाई काफिर,र हरामी भन्नु पर्छ भनेर सिकाए l बिधर्मिलाई जहाँ-जहाँ भेट्टाउछौ त्यहि-त्यहि मार भने l अल्लाहको नाममा धर्म युद्द गर भने l महम्मदको शिक्षालाई पहिले स्विकार गर्ने उनकै चेली उनकै श्रीमती खादिजा हो l यसरी आफ्नो झुटो शिक्षालाई प्रचार गर्दै ई.सं.६३२ मा उनको मृत्यु भयो l त्यस पछि उनको बदलामा कसलाई गुरु बनाउने भन्ने कुरामा धेरै विवाद भयो l तीन दलका मुसलमानहरु बिचमा ठूलो झगडा र मारामार भयो l धेरै मुसलमानहरु घाइते भए भने धेरैको ज्यान गयो l त्यतिखेर सीया,शुन्य,र सुफी भन्ने तीन दल थिए भने पछि बाट बहाई भन्ने पनि निस्केको देखिन्छ l त्यसैमा तीन दल मध्येका अबुबाकर भन्नेलाई महम्मदको साटोमा गुरु नियुक्त्ति गरियो l केहि समय पछि उनको पनि मृतु भए पछि अमर कालिफ भन्नेलाई मुख्य गुरु पदमा नियुक्त्ति गरियो l मुसलमानको मुख्य किताबलाई कुरान भनिन्छ यसको अर्थ हो कण्ठ गरेर सुनाउने l इस्लाम धर्ममा सबैले चार(४) वटा बिहे गर्न पाउछन l त्यो बाहेक उप पत्नी पनि राख्न पाउछन l जुन सुकै बेला पनि कारण बिना आफ्नो श्रीमतीलाइ त्याग्न सक्छन पत्नीहरुको कुनै अधिकार हुदैन l इश्लाम धर्मको उदेश्य मानिसहरुलाई डर,धम्कि लडाई गरेर अनि धेरै बिहे गरेर इश्लाम बढाउने हो l अर्को कुरा काफिर र हरामहरु संग संगत नगर्नु,तिनीहरु संग बिहे नगर्नु,उनीहरुलाई जहाँ भेट्यो त्यहि मार्नु नभए मर्न भए पनि तयार हुनु पछि नहटनु भन्ने शिक्षामा मुसलमानहरु लागि परेका छन् l कसैले आफ्नो मतमा ल्याउनु छ भने झुटो प्रचार गरि डर,धम्कि,मारकाट तथा अन्याय गरेर होइन सत्य शिक्षा,प्रेम,वास्ता र असल ब्यबाहार गरेर देखाउनु बुझाउनु पर्दछ l हामीले बुझ्नु पर्ने कुरा महम्मद हामी जस्तै साधारण मानिस हुन् l बाटो,सत्य,र जीबन कहाँ हो भन्ने कुरा विचारै नगरी आफ्नै झुटो काल्पनिक कुरा महम्मदले गरेको पाइन्छ l महम्मद बाटो,सत्य,र जीबन खोज्दै हिड्ने हामी जस्तै पापी मानिस हुन् l त्यसैले महम्मद बाट बाटो,सत्य,र जीबनमा पुग्न सकिदैन l त्यसैले बाटो सत्य,र जीबन सर्बशक्तिमान,सर्बज्ञानी,र सर्बब्यापी येशू ख्रीष्ट हुनुहुन्छ l (यूहन्ना १४:६) उहाँ माथि मात्र बिश्वास गरौ l

No comments:

Post a Comment