Tuesday, August 1, 2017

हिन्दु सास्त्र का अबैज्ञानिक कुराहरू !


 1. बेद ले भन्छ पृथ्वी स्थिर र गतिहिन छ।  रिग बेद 2/12/12 बिग्यान ले भन्छ पृथ्वी गतिशील छ। 2. पृथ्वी स्थिर छ यजुर बेद 32/6 3.पृथ्वी चौडा छ।  अथर्ब बेद 12/1/11 4. पृथ्वी चौडा र स्थिर छ।  अथर्ब बेद 12/1/17 तर पृथ्वी त गोलो छ!!  बेद ले भन्छ पृथ्वी लाइ सुर्य ले घुम्छ, जुन सुर्य सुन को रथ मा सात घोडा ले तान्छ। किनकी पृथ्वी त अचल छ।

 1. सुर्य ले सबै मानब जाती लाइ चिन्छ, र तेस को घोडा ले आकास मा सारा सन्सार मा लगि घुमाउछ। रिग बेद 1/50/1 2. सुर्य लाइ हरित नाम को रथ मा सात घोडा ले तानी आकास मा लैजान्छ।  रिग बेद 1/50/8

3. सुनौलो रथ मा सुर्य आकास मा घुन्छ।  यजुर बेद 33/43  लौ सुर्य त आकास मा घोडा र रथ को साहायता ले पो घुम्दो रहेछ!!  तर बिग्यान ले भन्छ सुर्य स्थिर छ र पृथ्वी ले पो सुर्य लाइ घुन्छ।  बेद ले भन्छ साडे ( bull) le आकाश लाइ थामी राखेको छ। यजुर बेद 14/5 अब यो कुरा पत्याउन सकिन्छ र??? सब हावा दारी।।।  पुरान ले भन्छ पृथ्वी चेप्टो छ।।

1. नर्सिम्ह पुरान page 169  सुर्य भन्दा चन्द्रमा टाढा छ 1. बिष्णु पुरान ले बताउछ कि  सुर्य 800,000 माइल टाढा छ र चन्द्रमा 2,200,000 माइल टाढा छ। तर सुर्य भना चन्द्रमा धेरै नजिक छ। बिचराहरु अबलोकन मा झुक्किए ।।।  अन्य धेरै हावा दारी कुरा हरु छन जस्तै हजार टाउको भयको नाग ले पृथ्वी लाइ थामेको छ आदि।।।।  अन्य प्रमान  हिन्दु सस्त्र ले बताउछ कि पृथ्वी चौडा  / फैलियको / समतल / चेप्टो  छ न कि गोलो छ। यसका धेरै प्रमान छन  रिग बेद 6.72.2 -  फैलिएको वा तन्किएको छ न कि गोलो छ। अन्य खन्द हरु रिग बेद 3.6.5, 2.11.7, 5:58.7, 6.7.7  अथर्ब बेद 3.9.6, 20.118.4  यजुर बेद 29.4.   तेस कारन यो स्पस्त हुन्छ कि बेद मात्र मानिस को परिकल्पना र सोच बिचार हो। यो कुनै ईश्वर को बचन नभै मानिस को बिस्लेसन र अनुभब को पुस्तक हो। किनकी बाइबल ले भन्छ पृथ्वी गोलो छ र सुन्यता मा छ भनेर।  हिन्दु सास्त्र अनुसार पृथ्वी तल चित्र मा जस्तै छ ।।।😃😃
www.prerananepal.blogspot.com

No comments:

Post a Comment