Saturday, May 26, 2018

महत्त्वपूर्ण जानकारीहरु !

©Brightest Planet- शुक्र ग्रह
©Morning Star- शुक्र ग्रह
©Evening Star -शुक्र ग्रह
©Sister and twin planet of earth -शुक्र ग्रह
©Goddess of love and beauty- शुक्र ग्रह
©Planet of Mistery -शुक्र ग्रह
©Hottest planet- शुक्र ग्रह
©सबैभन्दा सानो ग्रह- बुध ग्रह
©बायुमण्डल नभएको ग्रह -बुध ग्रह
©सुर्यको नजिकको ग्रह- बुध ग्रह
©सजिव ग्रह- पृथ्वी ग्रह
©निलो ग्रह- पृथ्वी ग्रह
©मेटर स्टार- पृथ्वी ग्रह
©World, Mother Earth- पृथ्वी ग्रह
©Water Planet -पृथ्वी ग्रह
©रातो ग्रह -मंगल ग्रह
©सौर्यमण्डल को ठुलो ग्रह- बृहस्पति ग्रह
©ग्रहहरुको राजा- बृहस्पति ग्रह
©सबैभन्दा बढि उपग्रह- बृहस्पति ग्रह
©सबैभन्दा बेगले घुम्ने ग्रह- बृहस्पति ग्रह
©ठुलो उपग्रह भएको ग्रह -बृहस्पति ग्रह
©पँहेलो ग्रह- शनि ग्रह
©घेरायुक्त ग्रह- शनि ग्रह
©पानिमा उत्रने ग्रह -शनि ग्रह
©पश्चिमबाट सुर्य उदाउने ग्रह- अरुण ग्रह
©असफल तारा- अरुण ग्रह
©हरियो रंगको तारा- अरुण ग्रह
©चिसो ग्रह- बरुण ग्रह
©सबैभन्दा टाढाको ग्रह- बरुण ग्रह
©ले भरियर्स प्लानेट- बरुण ग्रह

चरा सम्वन्धी केही विविध रोचक जानकारीहरु
1. विश्ळको सबैभन्दा लामो पखेटा भएको चरा अल्वाटस हो।
2. सूर्यलाई सिधा आँखाले हेर्न सक्ने चरा चील हो।
3. कुकुरले झैँ भुक्ने चरा सेरीम्ब्रा हो।
4. सवै भन्दा धेरै फुल पार्ने चरा तित्रा हो।
5. फुल पारे पनि वच्चालाई दुध चुसाउने चरा प्लेटिप हो।
6. बाघको जस्तै गर्जने चरा विर्टन हो।
7. बालुवामा उतानो परेर सुत्ने चरा हुटिट्याउँ हो।
8. शरीरभन्दा हाड गह्रौँ हुने चरा परेवा हो।
9. विश्ळमा सवैभन्दा ठूलो चरा अस्ट्रीज हो।
10. विश्ळमा सवैभन्दा सानो चरा बी हमिङ्ग बर्ड हो।
11. सवैभन्दा अल्छी चरा ढुकुर हो।
12. मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो।
13. विश्ळमा सवैभन्दा छिटो बच्चा कोरल्ने चरा सेतो लाहाँचे हो।(१० दिनमा )
14. विश्ळमा सवैभन्दा ढिलो बच्चा कोरल्ने चरा म्याली फावर(90 दिनमा )
15. मुखवाट पिसाब गर्ने चरा हेरिगंल हो।
16. जीवनभर एकपल्ट मात्र फुल पार्ने चरा काग हो |
17.बिहानपख मात्र फुल कोरल्ने चरा हास हो |
18. संसारको सबभन्दा ठुलो शिकारी चरा Kandoor नामक गिद्द हो !!

 🌹 पृथ्वीमा रहेका ७ महादेशहरुका केही जानकारीहरु 
<b>
१) एसीया महादेश
- क्षेत्रफल >> ४३९९९००० वर्ग कि. मि
-विषेशता >> सबै भन्दा ठुलो
-अबस्थिति >> १०° दक्षिण देखि ७८° ऊत्तरी अक्षांश र २५ं पुर्व देखि १७०° पूर्बी देशान्तरबीच
- उत्तर दक्षिण चौडाई>> ८६०० Km
-पुर्व पश्चिम लम्वाई >> ९६०० Km
- सबै भन्दा लामो हिमनदि>> सियाचेन
-सबै भन्दा लामो नदि >> यान्जे नदि
-जनसंख्या >> ५४%
-विश्बको ओगटेको भाग >> २९.९२%
-धेरै भाषा बोलिने देश >> भारत
-ठुलो देश >> चिन(एसियाको)
-विषमताको देश >> एसिया
- Home of man >> एसिया

२) अफ्रिका
- दोस्रो ठुलो महादेश
- क्षेत्रफल >> २९७८५००० Km
-अबस्थिति>> ३७° उत्तर देखि ३५° दक्षीण अक्षांश र २०° पश्चिम देखि ५०° पूर्वी देशान्तरबीच
-विषेशता >> कालो अध्यारो महादेश
-किन कालो अध्यारो  महादेश >> काला जातिको बाहुल्यता धेरै भयको कारणले
-उत्तर दक्षिण लम्वाई >> ८००० km
-पूर्व पश्चिम चौडाई >> ७४४० km
- लामो हिमनदि - किलिमाञ्जरो
-यो महादेशको जानाकारी गराउने पहिलो व्याक्ती
>> डेभिड लेभिङ स्टोन
- घासे मैदान >> भेल्ड
- सबै भन्दा बढि भाषिक बिबिधता भयको
- विश्वको ठुलो मर्भुमी यसैमा छ (सहारा)
- सर्बोच्च शिखर >>किलिमाञ्जरो(५८९५m)
- ऊच्च समस्थलको महादेश भनेर चिनिने
-ठुलो देश >> अल्जेरिया
-सानो देश >> सेसेल्स
- सबै भन्दा ठुलो हिरा खानी यहि छ (किम्वरखान )
- यश महादेशलाई झन्डै भुमध्य रेखाले बीचबाट काटेको छ
- सबै भन्दा होचो भाग >> लेक असाल
- उष्ण सदाबहार जंगललाइ के भनिन्छ
>> Rain Forest

३) उत्तर अमेरीका

-तेस्रो ठुलो महादेश
- बिशेषता >>नया संसार भनि चिनिने महादेश
-क्षेत्रफल >> २४३२००००  वर्ग Km
- ओगटेको क्षेत्रफल >> १६.९%
-उत्तर दक्षिण लम्वाई >> ७२०० km
- पूर्व पश्चिम  चौडाई >> ४८०० km
-लामो नदि >> मिसिसिपि मिसौरि(६२४०)
-लामो हिमनदि >> हवार्ड
- यो महादेश कसले पत्ता लगायका
>> क्रिस्टोफर कोलम्बश (सन् १४९२ मा )
- ठुलो देश >> क्यानडा
-सानो देश>> सेन्ट किट्स एन्ड नेभिस
-अग्लो चुचुरो >> मेकिन्ले(६१६४ m Usa)
-होचो भाग >> डेथ भ्याली (अमेरीका )
-ताजा पानिको ताल >> सुपेरियर (यसैमा छ )
-विश्वको सबै भन्दा ठुलो गुम्बज >> एस्ट्रोडम
- पश्चिमी गोलार्धको महादेशले पनि चिनिने
- बिश्वको ठुलो नेशनल पार्क रहेको(उड बफेलो)

४) दक्षिण अमेरीका
- चौथो ठुलो महादेश
- क्षेत्रफल >> १७७९८५०० वर्ग कि मि
- ओगटेको भुभाग >> ११.९ %
-उत्तर दक्षिण लम्वाई >> ७४४२ कि मि
-पूर्व पश्चिम चौडाई >> ५२२१ किमि
-लामो हिम नदि >> पेरिटो मोरिनो
- सबै भन्दा अग्लो एन्जल झरना रहेको
-उच्च भुभाग >> माउन्ट एकान्कागुआ
-होचो भुभाग >> Peninsula valdes
- उचाईमा रहेको ताल >>
 टिटिकाका(३८१०m ) पेरु
- सबै भन्दा ठुलो नदि यसैमा छ (अमेजन )
-ठुलो देस >> ब्राजिल
- सानो देस >> ट्रिनिडाड एन्ड टोवागो
- सबै भन्दा जाडो हुने ठाउ >> रिकाडाभिया

५) अन्टार्कटिका

- पाचौ ठुलो महादेश
- क्षेत्रफल >> १३०००००० वर्ग किलोमिटर
-ओगटेको भुभाग >> ८.९%
- विश्वको ९०% हिउँ रहेको छ (९८% ढाकेको छ )
-बिशेषता >> मानव बसोवास नभएको
- Ice sheet उपनामले चिनिने
- सुन्दरि पंक्षि किवीका लागि प्रसिद्ध महादेस
-अग्लो भुभाग >> भिन्सन म्यासिफ
- होचो भुभाग >> बेन्टले सब ग्लासिएल ट्रेन्च

६) यूरोप
- छैटौ ठुलो महादेश
- क्षेत्रफल >> १०४९८००० वर्ग किमि
-ओगटेको भुभाग >> करिव ७%
-पूर्व पश्चिम लम्बाई >> ६४०० km
-उत्तर दक्षिण चौडाई >> ४८०० km
- बिशेषता >> प्रायद्धिप हरुको पनि प्रायद्धिप ( तीन तिरवाट पानिले एक तिरवाट जमिनले घेरिएको जमिनलाई प्रायद्धिप भनिन्छ )
- ठुलो राष्ट्र >> रुस
- सानो राष्ट्र >> भ्याटिकन सिटि
- लामो हिमनदि >> भट्नाजोकुल
- लामो नदि >> भोल्गा
- ठुलो ताल >> लाडोगा (रुस)
- भुपरिवेष्ठित राष्ट्र  >> १८ वटा छन
- Buffar Zone of Europe भनेर चिनिने देश 

७) अस्ट्रेलिया
- सबै भन्दा सानो महादेश
-टापु महादेश तथा कंगारुको महादेश
- क्षेत्रफल >> ७६८६३०० वर्ग कि मि
-ओगटेको क्षेत्रफल >> ५.३ %
- पूर्व पश्चिम सरदर लम्वाई >> ३९०० कि मि
-उत्तर दक्षिण चौडाई >> ३१५० किमि
अस्ट्रेलियाको घासे मैदानलाई >> डाउन्स भनिन्छ
- ठुलो नदि >> मरे डार्लीङ (३७५० किमि)
- नुनिलो पानिको ताल >> आइरा ताल
- अग्लो शिखर >> माउन्ट कोस्कियुस्को
- अग्लो भुभाग >> जाया पन्कक
- होचो भुभाग >> आईरा ताल
- सर्वाधिक मात्रमा उन उत्पादन हुने महादेश

☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪
नेपालमा विभिन्न जिल्लामा रहेका तालहरु
✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡
🔒कास्कि
🔊फेवा रुपा
🔊बेगनास
🔊दिपाङ
🔊मैदि
🔊स्यार्खु
🔊खास्टे
🔊शान्ति kunda
🔒दाङको
🔊बाह्रकुने ताल
🔊स्याङलाङ दह
🔊भोटे दह
🔊चरिङ्गे दह
🔊किच्किनी दह
🔒रसुवा
🔊गोसाईकुण्ड
🔊भैरवकुण्ड
🔊सरस्वतीकुण्ड
🔊सुर्यकुण्ड
🔊गणेशकुण्ड
🔊दुधकुण्ड
🔊नागकुण्ड
बाग्लुङ
🔊rudra ताल
🔊jalpa ताल
🔊गनाउने
🔊भूडिफुट्टा ताल
🔒म्याग्दी
🔊भाले बास्ने ताल
🔒चितवन
 🔊कसरा ताल
🔊नन्दभाउजु ताल
🔊 गडुवा ताल
🔊तमोरघैला ताल
🔊मुजुरा ताल
🔊बीसहजारी ताल
🔊16000 ताल
🔒डोल्पा
 🔊फोक्सुण्डो ताल
🔊पृथा दह जगदुल्ला
🔒पाल्पा
 🔊सुकेताल
🔊नन्दन ताल
🔊सत्यवती ताल
🔒पर्वत
🔊खरीबराह ताल
🔒मुगु
🔊राराताल
🔊पाप कुण्ड
🔊छायानाथ दह
🔒गोरखा
🔊रुन्चे ताल 
🔊काल ताल
🔊नाग ताल
🔒काठमाडौं
🔊कमलपोखरी
🔊नागपोखरी
🔊रानीपोखरी
🔊पानीपोखरी
🔊कटुवाल दह
🔊टौदह
🔒सिन्धुपाल्चोक
🔊तारा खसेको पोखरी
🔊सिपापोखरी
🔒मुस्ताङ
 🔊दामोदरकुण्ड
🔒मनाङ
🔊तिलिचो ताल
🔊पुगिन ताल
🔒kailali
 🔊घोडाघोडी ताल
🔒खोटांग
🔊बराह ताल
🔒सङ्खुवासभा
🔊सभापोखरी
🔊 सिद्धपोखरी
🔊मच्छेपोखरी
🔒भोजपुर
🔊साल्पापोखरी
🔊barahi पाेखरी
🔒डोटी
🔊खप्तड ताल
🔊सुनदह
🔒इलाम
 🔊माईपोखरी
🔒सल्यान
🔊कुभिन्डेदह
🔒सुर्खेत
 🔊बुलबुल ताल
🔊simri दह
🔊मुरली दह
🔒दोलखा
 🔊जटापोखरी ताल
🔊cho rolpa tal
🔒बझाङ
🔊सुर्मा सरोवर
🔒धनुषा
 🔊ज्ञान कुण्ड
🔊ganga सागर
🔊रत्नसागर
🔒धादिङ
🔊गंगाजमुना कुण्ड
🔒जुम्ला
🔊गिरी दह
🔊sake दह
🔊 बिष्ट दह
🔒कन्चनपुर
🔊बेतकोट  दह
🔊jhilmila taal
🔊बन्दा ताल
🔒लमजुङ
🔊देउ पोखरी
🔊indra पोखरी
🔒रुकुम
🔊स्यार्पु दह
🔊रुक्मणी दह
🔊rukumkot दह
🔒पाँचथर
🔊जोरपोखरी
🔒बर्दिया
🔊बढैयाताल
🔒ओखलढुंगा
🔊दुधकुण्ड
🔒अर्घाखाँची
🔊ठाडा दह
🔊स्याङ्लाङ दह
🔒बारा
🔊 कामिनी दह
🔒पर्सा
🔊बन्जारि ताल
🔊 छपकैया पोखरी
🔊बैद्मिमानी पोखरी
🔒सिराहा
 🔊पातरी पोखरी
🔒सुनसरी
🔊सूर्यकुण्ड
🔒मोरङ
🔊चुली पोखरी
🔒रामेछाप
🔊दिमिपोखरी
🔒रुपन्देही
 🔊गजेडि ताल
🔒तेह्रथुम
🔊चिङलिङ पाेखरी
 🔒उदयपुर
  🔊रौताह पोखरी
 🔊जोगिदह
🔒ताप्लेजुङ
🔊सिज्मे ताल
🔊जलजले पोखरी

कुन वस्तुमा कुन तत्व पाईन्छ..!!
🔷🔷🔹🔷🔹🔷🔹🔷🔹🔷🔷
✴सुर्ती➡➡निकोटिन
✴कफी➡➡क्याफिन
✴रक्सी➡➡इथानोल
✴खुर्सानी➡➡क्याप्साइटिन
✴चिया➡➡टेनिन
✴दूध➡➡ कोजिन
✴सुर्यमुखि फुल➡➡अक्सिन
✴हरियो पात➡➡क्लोरोफिल
✴बारुला/मौरीले टोक्दा➡➡एसिटिक एसिड
✴जुनकिरीको पुच्छरमा प्रकाश➡➡लुसिफेरिन
✴काँक्रोको फेदि तितो हुने कारण➡➡कुकुरबेटासिन
✴कमिलाले टोक्दा➡➡मेथोनोईक
✴कोकाकोलामा➡➡थायोब्रोमिन
✴बेल कडा हुने कारण➡➡मार्मेलोप्सिन
✴अश्रूग्यासमा➡➡कार्बोनपेक्रिन
✴मुला लाम्चो हुने कारण➡➡आईसोसाईनेट
✴कागती अमिलो हुने कारण➡➡साईट्रिक एसिड

घोषणा/सन्धी र तिनका धाराहरु...!!
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
©UNO घोषणा पत्रमा, १११ धारा
©सार्क वडापत्रः१० धारा
©मानवअधिकार घोषणापत्रः ३० धारा
©क्योटो घोषणापत्रः २७ धारा
©सुगौली सन्धीः ९ धारामा
©थापाथली सन्धीः १० धारा
©साप्टाः २५ धारा
©कोशी सम्झौताः१८ धारा
©महाकाली सन्धीः १२ धारा
©१२बुँदे शान्ति सम्झौताः १० धारा
©भारतसँगको BIPPA सम्झौताः१६ धारा
©नेपालको संविधान २०७२: ३०८ धारा
©नेपालको अन्तरिम संविधान २००७ : ७३ धारा (शुरुमा ४७ धारा)
©नेपाल सरकार वैधानिक कानुन २००४ : ६८ धारा

    ⏬────██████────⏬

[अब हुने केही प्रमुख खेलकुद तथा स्थान ]
     
💠💠💠💠💠💠💠💠💠💠💠
♻ग्रिष्मकालिन ओलम्पिक२०२०
➡जापान टोकियो
♻शितकालिन ओलम्पिक २०१८
➡दक्षिण कोरिया
♻शितकालिन ओलम्पिक २०२२
➡वेईजिङ ,चिन
♻कमनवेल्थ गेम्स २०१८
➡अष्ट्रेलिया
एसियन गेम्स २०१८
➡इण्डोनशिया (जाकार्ता)
♻हकि विश्वकप २०१८
➡भारत (नया दिल्ली)
♻फिफा विश्वकप २०१८
➡रुस
♻फिफा विश्वकप २०२२
➡कतार
♻ICC विश्वकप २०१९
➡इंग्ल्याण्ड
♻ICC विश्वकप २०२३
➡भारत
♻ICC विश्वकप T20 २०१८
 ➡अष्ट्रेलिया
♻ICC World Test championship २०१७
➡इंग्ल्याण्ड (प्रथम पटक)

महत्वपूर्ण मिति
१. कोशी सम्झौता - सन् १९५४ अप्रिल २५
२. गण्डक सम्झौता - सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व - वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व - वि.सं. १९०३ कार्तिक १२
५. अलौ पर्व - वि.सं. १९०४ श्रावण
६. थापाथली सन्धि - वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन - वि.सं. १९५८ बैशाख २४
८. सती प्रथाको अन्त्य - वि.सं. १९७७ असार २५
९. दासत्व मोचन - वि.सं. १९८१ वैशाख १
१०. सरकारी कामकाज नेपालीमा गर्ने निर्णय - वि.सं. २०२१ बैशाख २
११. सिहदरवारमा आगलागी - वि.सं. २०३० असार २५
१२. ऎतिहासिक जनमत संग्रह - वि.सं. २०३७ बैशाख २०
१३. कमैया मुक्तिको घोषणा - वि.सं. २०५७ साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा - वि.सं. २०६३ जेठ २१
१५. हलिया प्रथाको उन्मुलन - वि.सं. २०६५
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक - वि.सं. २०६६ मंसिर १९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध - वि.सं. २०६८ साउन २२
१८. भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण - वि.सं. २०७१ श्रावण १८ र १९ गते

क्र.सं. जोड्ने स्थान राजमार्गहरू दूरी कि.मि.
१ पूर्व– पश्चिम महेन्द्र राजमार्ग १०२७.६७
२. सिरसिया– त्रिपुरेश्वर त्रिभुवन राजपथ १८९
३. सुनौली–पोखरा सिद्धार्थ १८१.२२
४. माइतिघर–मितेरीसाँधु अरनिको राजमार्ग ११३
५. नौबिसे–पोखरा पृथ्वी राजमार्ग १७३
६. जमुना दह–वीरेन्द्रनगर रत्न राजमार्ग ११३
७. लामो साँघु–जिरी – १०५
८. धरान–धनकुटा मदन भण्डारी मार्ग ५२
९. काठमाडौं–चक्रपथ चक्रपथ २७.२
१०. काठमाडौं–धुन्चे पासाङल्हामु मार्ग ११७.१०
११. सातदोबाटो–टिका भैरव लक्ष्मीप्रसाद देवकोटा मार्ग १२
१२. जनकपुर–ढल्केवर जनक मार्ग १९
१३. जनकपुर–जलेश्वर विद्यापति मार्ग १८
१४. लामोसाँघु–रामेछाप पुष्पलाल मार्ग १३०
१५. डुम्रे–बेशीसहर भानुभक्त आचार्य मार्ग ४२.७७
१६. स्याउले (डडेलधुरा)–बैतडी (झुलाघाट) दशरथ चन्द मार्ग १०५
१७. सुनवल–परासी टंकप्रसाद आचार्य मार्ग ८.९५
१८. धनगढी–डडेलधुरा भीमदत्त पन्त मार्ग १३५
१९. आँबुखैरनी–गोर्खा अमरसिंह थापा मार्ग २४.६९
२०. मलेखु–धादिङ कालु पाँडे मार्ग १९.९०
२१. नारायणघाट–मुग्लिङ मदन–आश्रित मार्ग ३६.१६
२२.स्याउले–सिलगढी के.आई.सिंह मार्ग ६५
२३.खोड्पे–बझाङ जयपृथ्वीबहादुर सिंह मार्ग ११०
२४.सामाखुशी–चक्रपथ रोम मार्ग –
२५.पोखरा–बागलुङ सहिद थिरबम योगेन्द्रमान मार्ग ७३
२६. बेनीबजार–जोमसोम भूपि शेरचन मार्ग ६५
२७.धरान–विराटनगर भक्ति मार्ग ४०
२८.भोटेबहाल–कालीमाटी पुल सहिद शुक्र मार्ग –
२९.कालोपुल–चाबहिल सहिद धर्मभक्त मार्ग –
३०.कटारी–ओखलढुंगा खण्ड सिद्धिचरण मार्ग ३५
३१.लुम्बिनी–तौलिहवा गौतमबुद्ध मार्ग १७
३२. कमलपोखरी–ज्ञानेश्वर बालकृष्ण सम मार्ग –
३३.पोखरा–सुर्खेत (प्रस्तावित) – ४०७
३४. केचना–ताप्लेजुङ मेची राजमार्ग २६७
३५. रानी–हिले कोशी राजमार्ग १११
३६. बांगेसिमल–जुम्ला कर्णाली राजमार्ग (नि.) २१०
३७. अमेलिया–मुसिकोट राप्ती राजमार्ग १९६
३८. स्याउले बजार–समुवागढ सेती राजमार्ग ६४
३९. कदमाह–सोलु, सल्लेरी सगरमाथा राजमार्ग (नि.) २६५
४०.भिट्टामोड–धुलिखेल धुलिखेल–सिन्धुली–भिट्टामोड(नि.)१९८
४१.मोहनापुल–दार्चुला महाकाली राजमार्ग ३२००
target loksewa

🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱

⏬────██████────⏬
🌹सेयर गरेर सुरक्षित राख्नुहोला 🌹
⏬────██████────⏬

Tuesday, February 20, 2018

हिन्दु ग्रण्थ अनुसार मानिसको सृष्टि !



हिन्दु धर्म शास्त्र रिगबेदमा मानिसको उत्पत्ती बारेमा यस्तो लेखिएको छ ।
ब्रम्हाको मुखबाट ब्राम्हणको उत्पत्ती भयो।
ब्रम्हाको पाखुराबाट क्षत्रीयको उत्पत्ती भयो।
ब्रम्हाको तिघ्राबाट बैश्यको उत्पत्ती भयो ।
ब्रम्हाको पैतालाबाट शुद्रको उत्पत्ती भयो ।

।।९०।। अध्याय १० यहि रिगबेदको सिद्दान्तलाई सत्यरुप दिन हिन्दु धार्मिक कानुन मनुस्मृतिमा सन्सारको बिकासको लागि मुख,बाहु,तिघ्रा र पैतालाबाट क्रमश:
ब्राम्हण,क्षत्रीय,वैश्य र शुद्रको उत्पत्ती भएको हुदा ।।९३।। अध्याय १ मा भनेअनुसार मुखजस्तो उत्तम चिजबाट उत्पन्न भएर बेदलाई धारण गरेकाले धार्मिक रुपले सम्पुर्ण सन्सारको स्वामी ब्राम्हणनै हो भनी भन्दैछ । ।।९३।। अध्याय १:१ मा ।


#####################
१-अब मित्रहरु तपाईंहरु आफै भन्नुहोस त के मानिसहरु बेद र मनुस्मृतिले भने झै मुख,बाहु(पाखुरा),तिघ्रा र पैतालाबाट उत्पत्ती भएका हुन ?
२-के मानिसहरु मुख,बाहु,तिघ्रा र पैतालाबाटै उत्पत्ती हुदैछन त अहिले ?
३-मान्छेको मुख सबैभन्दा उत्तम अङ्ग हो त ? या होइन ?
४-के बेदले भनेझै यो सन्सारको पबित्र अनि शुद्द जाती ब्राम्हणमात्रै हो त ?
५-के बेदले भनेझै यश सन्सारको स्वामी ब्राम्हण नै हो त ?
६-बेदले भनेझै मानिसहरु अहिले मुखबाटै जन्मिएका छन त ?
या छैनन ?


#####################
अब रामलाई ईश्वर अथवा ईश्वरको अवतार कसरी मान्ने ?
यस प्रसङ्गमा " मुल सस्कृत हिन्दु ग्रण्थ वाल्मीकि रामायणको १०९ सर्ग" राम अवतार प्रमाणिक वर्णन गर्ने मुल ग्रन्थ वाल्मीकि रामायणमा अयोध्या काण्ड सर्ग १०८ र १०९ मा सबिस्तार बर्णित कुराहरुलाई हेर्ने हो भने :-
********
चित्रकुटमा राम- भरत मिलाप पश्चात् रामले गुरु वशिष्ठसङ्ग आफ्नो पिताको हाल खबर सोध्छन ।
गुरुले जब राजा दशरथको देहान्त ( मृत्यु ) भएको कुरा बताउछन तब राम तुरुन्तै छाती पिटी- पिटी आलाप बिलाप गर्न लागे !
त्यसपछी बनबासी तवरले किरीया श्राद्द तर्पण गर्दै त्यहा उपस्थित ब्राम्हणहरुसङ्ग भने " हे ब्राम्हणदेवताहरु हो " मेरा स्वर्गीय पिताकोलागी बिधिवत दान गर्न अहिले म बनबासी भएको हुदा असमर्थ छु तसर्थ तपाईहरुले मेरो पितालाई स्वर्गमा चाहिने यावत दैनिक उपभोग्य सामग्रीहरु आफ्नै तर्फबाट उपलब्ध गराइदिनुहोला ।
म बन बासाबाट फर्केपछी तपाईहरुको रिण एकमुष्ट चुक्ता गरिदिनेछु आदि कुराहरु हुदाहुदै रामको उपरोक्त कृयाकलाप त्यही रहेका दशरथकालिन प्रबक्ता मन्त्री जाबाली रिषिलाई मन परेनछ र जाबालीले तत्कालै रामलाई भनेका छन ।


हे राम पिताको मृत्युको खबर सुनेर तिमिले यहाँ जे- जे गर्यौ त्यो तिम्रो लायक छैन । किन भने तिमिलाई सबले ईश्वर अवतार मानेका छन र बेला- बेलामा त्यो कुरा तिमी स्वयमले पनि प्रकट गर्ने गरेका छौ ।
जब तिमी आफै ईश्वर हौ भने तिम्रा पिता जिबित छन या मरे भन्ने कुरा तिमी स्वयमलाई नै ज्ञान हुनु पर्छ, त्यस बारेमा तिमिले वशिष्ठसङ्ग सोध्नु ब्यर्थ थियो ।
गुरुबाट पिताको मृत्युको खबर सुन्न साथ साधारण मानिस झै जो बिलाप गर्यौ त्यो पनि उचित छैन ।
किनकी तिम्रालागी सन्सारका सबै प्राणी बराबर छन । ईश्वरको कोहि नाता हुदैन ।
पिताले स्वर्गमा राम्ररी खाउन पाउन भनेर यहाँ जे- जो श्राद्दकर्म र ब्राम्हणहरुलाई उधारो दान आदि गर्यौ ती सबै फजुल( ब्यर्थ ) काम हुन ।
किनकी मरेपछी कुनै पनि प्राणीले पदार्थहरु खान र पाउन सक्दैन र तिम्रा पिताले पनि ती चिजहरु कदापी भोग्न पाउदैनन ।


अत: श्राद्द दान आदि गर्नु भनेको ब्यर्थमा अन्न नास गर्नु हो र आफुले आफैलाई धोखामात्र दिनु हो ।
जस्तै:-
मरेको मान्छे र परदेश गएको मान्छेको गति एउटै हुन्छ अर्थात ती दुबै घर देखी टाढा हुन्छन अर्थात ती दुबैको बिछ फरक यतिमात्र हुन्छ कि परदेश गएको मान्छे फर्केर आउने निश्चित प्राय: हुन्छ, तर मरेर गएको मान्छे कहिल्यै फर्कन्न ।
यदी मरेको मान्छेको लागि घरमा श्राद्द गर्नाले र दैनिक उपभोग्य बस्तुहरु दान दछिणा गर्नाले मृतकले ती चिज-बिजहरु स्वर्गमा भोग( प्राप्त ) गर्न पाउछ भने परदेश जाने मानिसले पनि त्यसैगरी पाउनु पर्छ ।
किनकी गति त दुबैको एउटै हो । त्यसो भए परदेश जाने ब्यक्तिले आफुले खाने र दैनिक उपभोग्यका सामाग्रीहरु आफ्नो साथमा किन बोकेर लैजानु पर्यो ?
सामानहरु बोकेर हिड्न झण्झटिलो हुन्छ भने धन पैसा लुटिने र ज्यान समेत जान सक्ने खतरा भैरहन्छ ।
त्यस अर्थमा परदेश जाने मान्छे घरबाट रित्तै जाओस । उसलाई चाहिने धन पैसा र यावत सामग्रीहरु साझको लागि साझै र बिहानको लागि बिहानै घरैमा बस्ने मान्छेले दान गर्दै गए भैहाल्यो नि !?!
के त्यसो गर्दा ती बस्तुहरु परदेशीले पाउछ त ? निश्चय पाउदैन । उसले( परदेशीले ) नपाएको कुरा उ फर्केर आएपछी अथवा उसले खबर गरे पछि तुरुन्तै थाहा पाईन्छ तर मृतकले पाएको या नपाएको कुरा जान्ने स्रोत भने केही हुदैन अर्थात छैन ।
यस प्रमाणबाट ठोकुवा गर्न सकिन्छ कि जब घरमा गरेको दान दछिणाका बस्तुहरु परदेशमा गएको मान्छेले पाउन सक्दैन भने एउटै गतिमा रहेको मृतकले तिनै बस्तुहरु स्वर्ग अथवा नरकमा पाउने भन्ने सम्भबै छैन ।
यश अर्थमा हे राम ! तिमिले यहाँ गरेका श्राद्द र दान तिम्रा बाउले स्वर्गमा पाउने आशा गर्नु ब्यर्थ छ, पितृको नाममा श्राद्द दान आदि गर्नु फजुल कुरा हो ।
" जाबाली रामको सम्बाद "
##
स्रोत: "नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा मुल सस्कृत ग्रण्थको नेपालीमा अनुबादित वाल्मीकि रामायणको १०९ सर्ग बाट"##

अब भन्नुहोस मित्रहरु के रामलाई ईश्वर भन्नू ?

अब सोचौ है ?
१- राम नाम लिखाहुवा पत्थर पानी मे तैरता था और जिन्के नस नस मे राम बैठा था वो रामका शैनिक पानी मे डुब्ता था, इसलिए राम सेतु बनाया गया..............................एसा बिन कामका भक्तोको परेशान कर्नेवाला भगवान किस कामका ??????
२- शंकरको तिसरी आख होतेहुए भी अपने बच्चेको नहि पहेचान पाया, और उसका सर धड से अलग कर बैठा ..
................फिर वो श्रद्दालुओ के मनका भाव कैसे सम्झेगा ???
बच्चेका शिर रहते हुए भगवान ने हाथिका शिर क्यु लगाया ?????
३- श्री कृष्ण ने गीता सिर्फ अर्जुन को हि सुनाइ थी, फिर गीता लिख्नेवाले लेखकको किसने बताई ????

# त्यसैले मित्र हो म त भन्छु गीता, रामायण, महाभारत अनि बेद पढेर स्वर्ग जान्छ भन्नू र घोटाला गरेर डिग्री गर्नु एउटै हो । #

बिदा लिदा लिदै सानो टिप्स दिउ ल !
क्या करोगे तुम आखिर मन्दिर मे जाकर ? थोडा शिर झुकाओगे और लुटाकर घर वापिस आ जाओगे ।

पत्थरो पर धन लुटाकर तुम सोचो क्या पाओगे ? सब कुछ लुटाकर भी तुम हाथ मलते रहेजाओगे ।

इन्हो ने आज तक किसीको क्या दिया है ? जो तुम इन से कुछ पाओगे ।

इन कि धुर्तताको तुम आखिर कब समझ पाओगे ? अगर एसी हि तुम्हारे कर्म रहे तो फिर मनुस्मृतिका शासन तुम पाओगे ।
गले मे हड्डी और पिछवाडे झाड फिर लटकाओगे ।
प्यासे तुम तुम मरजाओगे, लेकिन पानी नहि पाओगे ।
पशुओसे बत्तर तुम इनाममे पाओगे , शिक्षा सम्पत्ती अधिकार बिहिन जीवन तुम बिताओगे ।

#!! आखिर यस्तो नीति नियमहरु धर्म शाश्त्रहरु दर्ज गर्ने ब्यक्ती को थिए ?!!#

Friday, February 9, 2018

परमेस्वरको महानता !



1-पर्मेस्वर सयेमा एउटा हुनुहुन्न वा एउटामा सयेपनि हुनुहुन्न तर उहाँ आदि देखि सदाकालसम्मलाई एकनाश एक पर्मेस्वर हुनुहुन्छ यो संसार परिबर्तनसिल छ तर उहामा अलिकती पनि हेरफेर छैन उहाँ शक्तिमान होइन तर शक्तिसाली,सर्बब्यापी,सर्बग्यानी पबित्र र प्रेमीलो हुनुहुन्छ उहाद्वारा नै सबै कुराको रचना भयो।

2-मानिस मरणसिल छ उ भित्र मन,इच्छा,भावाना र आत्मा छ आत्मा पर्मेस्वरको सास हो यसकारण हाम्रो शरीर एक दिन मर्छ तर आत्मा कहिले मर्दैन मानिस एकै पल्ट जन्मन्छ र एकै पल्ट मर्छ फेरि उस्ले अर्को जन्म पाउने वाला छैन यो भ्रममात्र हो।

3-पाप सानो ठुलो हुँदैन पाप पापनै हो हत्या गर्नु लुट्नु मात्र पाप होइन तर झुट,छ्ल,चोरी,ईष्र्या,क्रोध,ब्यभीचार मतवालीपन,फोहोर बोली,निन्दा इत्यादि सबै नराम्रो कुराहरु पाप हो पाप यस्तो रोग हो जस्ले गर्न र मर्न बाध्य बनाउछ र यस्ले सानो,ठूलो पनि भन्दैन।

4-सैतान भन्ने बितिकै हामी फिल्ममा देखाइने डरलाग्दो कुनै दृश्यलाई सम्झिन्छो होला तर वास्तविक मा त्यो डरलाग्दो छैन तर डरलाग्दो रुप चै लिन सक्छ त्यस्लाइ पनि पर्मेस्वरलेनै रचना गर्नु भएको एक सुन्दर स्वर्ग दुत हो त्यो पनि एक समय पर्मेस्वरलाई भक्ती गर्दथ्यो तर एकदिन आफ्नै घमण्डको कारण सैतान बन्न पुग्यो र पर्मेस्वरको बिरोध गर्न सुरु गर्यो त्यस्को मुख्य उदेस्य भनेको मानिसहरुले कहिले पनि पर्मेस्वरलाई नदेखुन बिस्वास नगरुन भनी मानिसहरुको भित्री आखामा कालो पट्टि बाधिदिनु र पर्मेस्वर देखि टाढा बनाउनु हो।

5-स्वर्ग काल्पनिक होइन तर एउटा निस्चित ठाउँ हो यो ठाउँ धर्मी मानिसहरुको लागि बनाइएको हो जस्ले संसार मा छदै उहालाई बिस्वास गरेको हुन्छ यहाँ फेरि कुनै बेदना,रोग,मृत्यु एक्लोपन हुने छैन तर सधै हर्समयदिन र पर्मेस्वरको साथ रहनेछ

6-नर्क पनि निस्चित ठाउँ हो र यो मानिसको लागि होइन तर सैतान र सैतानको दूध को कुरामाथी बिस्वास गर्नेहरु,अधर्मी,पापी र पस्चताप नगर्नेहरुको लागि बनाइएको हो यहा बेदना,रुवाइ,दाह्राकिटाइ र सधै कस्टकर जीवन हुनेछ ।

7-येसु पर्मेस्वरको पुत्र बनी मानिसको चोला लिएर यो संसार मा आउनु भो तर हामिले बुज्नु पर्ने कुरा उहाँ शरीरमा 2000Ad बर्स अगि आउनु भएता पनि उहाँ आत्मामा आदि देखिनै अस्तित्वमा हुनुहुन्छ किनभने उहाँनै हामी सबैका रचनाकार हुनुहुन्छ र पर्मेस्वर आत्मा हुनुहुन्छ अर्को कुरा उहाको आगमन सङै संसारको मिति अथवा तारिक पनि बद्लियो जस्तो पहिला Bcभनिन्थ्यो before christ अर्थात ख्रीस्ट पुर्ब उहाँ आउनु अगिको कुरा लाई देखाउछ तर उहाँ आउनु भएपछिAd मा बद्लियो anno domini अर्थात इस्वि सम्बत इस्वरिय दिनहरु जस्लाइ हामी अनुग्रह को समय भन्नेपनि बुजिन्छ उहा आउनु को मुख्य उदेश्य भनेको धर्म परिबर्तन गर्न,भेदभाब गर्न,डरत्रास मा पार्न होइन तर यी सबै कुरालाई मिलाउन र मानिसहरुले साचो पर्मेस्वरलाई चिनुन र सैतान को बन्धन र पाप बाट मुक्त भै अनन्त को जीवन पाउन भन्ने हो हामी सबै पापी छोउ र पाप को कारण नर्क तिर जाँदै थियोउ तर पर्मेस्वरले पाप लाई तिरस्कार र पापिलाइ प्रेम गर्नु हुन्छ यसकारण उहाँ हाम्रो पापको खतिर मर्नुभयो र फेरि 3दिन पछि जिबित हुनुभएर 40दिन पछि स्वर्ग तिर उचालिनु भो यिनै येसु फेरि एक एकदिन आउनुहुन्छ त्यसबेला पापीलाई बचाउन होइन तर उहामाथी बिस्वास गर्ने र आशा राख्नेहरुलाई उठाइलान र अबिस्वासीहरुलाई अन्तिम दण्ड दिनलाई यो उहाको अन्तिम प्रतिग्या हो किनकि हरेक कुरको समय छ यस कारण अब संसारको रमझममा भुली नरहनुहोस यहा भएको हरेक थोक जो तपाइले देखिरहनु भएकोछ यी सबै थोक एकदिन अचानक आगोले जलेर खरानी हुनेछ त्यसैले आजै आफ्नो भित्री आखा खोल्नुहोस किनकि जीवन छोटो छ यो बितिजाने शरीरको लागि जसरि दिन रात फिक्री गर्नुहुन्छ तर के आत्मा को लागि कहिले पनि केही सोच्नु भएकोछ ? खान,पिउन त जनावरले पनि जाने को हुन्छ तर हामी त मानिस जाति होउ त्यसकारण एकछिन सोच्नु होस नत्र ढिलो होला भोलि कोदिन नआउन पनि सक्छ हरेक आत्मा पर्मेस्वरको निम्ति बहुमुल्य छ र यो आत्मा नास नहोस तर बाचोस अनि आत्मा बचाउने एउटै बटो येसु प्रभु हुनुहुन्छ उहाँ भन्नू हुन्छ "बाटो सत्य र जीवन म नै हु म द्वाराबाहेक कोहिपनी पिता कहा आउन सक्दैन " धन्यवाद! धन्यवाद! धन्यवाद।

*यो पढिसकेपछि अरुलाई पनि सेयर गर्नुहोला पर्मेस्वरले तपाईंलाई प्रस्सत आशिष् दिनु भएको होस

Thursday, February 8, 2018

महान परमेस्वरका वचन के हो ?


वचनद्वारा सारा सृष्टि बनिए । वचनद्वारा हाम्रो उद्धारकर्ता पैदा हुनु भो। वचन सब थोक भए बाबुजुत पनि आज विस्वासीको पास वचन "पढ"नु को लागि समय छैन, याद राख यदि तपाईं वचनबाट दूर हुनु हुन्छ भने त एकदिन यही वचन हो जो तपाइको न्याय पनि गर्ने छ यसकारण हर समय दिनरात वचन पढ्नुहोस्,वचनमा चिन्तन मनन गर्नुहोस्,वचन विस्वासीको साथसाथ बाट्नुहोस् अनि वचन जस्तो छ त्यही अनुसार नै आफ्नो जीवन बिताउनुहोस् ताकि प्रभु मसिह जब बादलमा तपाईंलाई लिन आउनु हुदा प्रभुको आगमनको तयारीमा एकसाथ मिल्नु हुनेछ र उहाको साथमा उठाइलगिनु हुनेछ।

वचन परमेश्वर स्वयम् हुनुहुन्छ । (यूहन्ना 1:1)

वचन आत्मा हो। (यूहन्ना6:63)

वचन देहधारी हो । (यूहन्ना 1:14)

वचन भोजन हो। (हिब्रु 5:12-14)

वचन तलवार हो। (एफिसी 6:17,हिब्रु 4:12)

वचन बति र उज्यालो हो। (भजनसंग्रह 119:105)

वचन दर्पण/एना हो। (याकूब 1:23-24)

वचन बिउ हो। (1पत्रुस1:23)

वचन आगो हो। (यर्मिया 23:29)

वचन घन हो। (यर्मिया 23:29)

👉 वचनको सामर्थलाई सम्झिनु/बुझ्नु होस्।

प्रभु येशू मसिहले भन्नू भो कि," तिमीहरु भ्रममा परेको छौ,किनकि तिमीहरु वचन अनि परमेश्वरको शक्ति जान्दैनौ।"
(मत्ती 22:29)

वचनद्वारा नै हामीलाई अनन्त जीवन मिल्छ ।
(यूहन्ना 20:31)

वचन हामीलाई पवित्र पार्दछ।
(यूहन्ना 17:17,पत्रुस1:15,16)

वचन हामीलाई सुदृढ पार्दछ।
(प्रेरित 20:32)

वचन मन र हृदयलाई आनन्द गराउछ। (भजनसंग्रह 19:8)

वचन पापबाट टाढा राख्दछ।
(भजनसंग्रह 119:11)

वचन हृदयलाई आत्मिक गीतले भरिदिन्छ।
(कलस्सी 3:16)

वचन भविष्यको लागि चेतावनी देखाउछ।
(1कोरिन्थी 10:11-12)

वचनद्वारा नै दुष्ट सैतानमाथि जय पाउन सकिन्छ।
(1यूहन्ना 2:14)

वचनले चँगाई दिन्छ । (मत्ती 8:16)

वचन पुर्ण उद्धार प्राप्त गर्नका लागि बुद्धिमान
बनाउछ। है । (2तिमोथी 3:15)

वचन प्रभावशाली हुन्छ ।
(1थेसलोनिकी 2:13)

वचन हाम्रो प्राणका उद्धार गर्छ ।
(याकूब 1:21)

वचन अनन्त जीवनका लागि पक्का विश्वास
दिलाउछ । (1यूहन्ना 5:13)

वचन कहिले टल्दैन। (मत्ती 24:35)

वचनलाई प्रमेस्वरले आफ्नो नाम भन्दा अधिक महत्व दिनु भएको छ। (भजनसंग्रह 138:2)



परमेश्वर यस वचनद्वारा तपाईंको स्वर्गीय अनि आत्मिक आशिष दिनु भएको होस। प्रभु येशू ख्रीष्ट र पर्मेश्वरलाई महिमा मिलोस्।
{आमेन }