Wednesday, January 25, 2017

सत्य घटनामा आधारित एक कहानी !

एक जना आर्मीमा काम गर्ने जवान केटा सधै जसो आफ्नै साथिहरुबाट आपमानित हुने गर्दथ्यो किनकी ऊ
प्रभुलाई बिश्वास गर्ने उहाँको जन(बिस्वसी) हुनुहुन्थ्यो ।
एक दिन उसको कप्तानले फेरि उसलाई पुरस्कार दिने इच्छा गर्दछ।उसले जवान केटालाई उसको अगाडि बोलायो अनि भन्यो,"जवान केटा यता आऊ यो जीपको साँचो लिऊ जाऊ अनि जीपलाई पार्कको अगाडि पार्क गर। "जवान केटाले भन्यो,"कप्तान म गाडी चलाउन सक्दिन,मलाई आउदैन।"कप्तानले जवाफ दियो,"त्यसो भए ठिकै छ तेरो प्रभुलाई मद्धत माग हामिलाई देखाउ कि तिम्रो प्रभु अस्तित्वमा छ भनेर।"

तेसपछी जवान केटाले जीपको चाबी लियो अनि जीप भित्र पसे र प्रभुमा प्रार्थना गर्न थाल्छ।
जवान केटाले जीपलाई कप्तानले चाहेनुसारको र भनेअनुसारकै ठाउँमा पार्क गरिदिन्छ।
जब उनी जीपबाट बाहिर निस्केरा आए तब सबै जना रोइरहेको देखे। पल्ट्नको सबै जनाले एकै चोटि भन्यौ,"हामी तिम्रो परमेस्वरको सेवा गर्न चहान्छौ।

***"परमेस्वरको महिमा होस!*
तर जवान केटा छक्क पर्छ र सोध्यो के हुँदै थियो?
What Was Going On ?
त्यत्तिकैमा रोइरहेको कप्तानले जीपको ढकन खोल्छ किनकि जीपको ब्रेकफेल भैसकेको थियो।
त्यस पछि जवान केटाले जवाफ दियो,"हेर्नुस् यही हो मेरो प्रभु जसको म सेवा गर्छु उहाँ अचम्मको परमेस्वर हुनुहुन्छ ।
जस्ले अस्तित्वमा नहुने कुराहरुलाई जीवन दिन सक्नुहुन्छ।
तपाईं सोच्नुहुन्छ होला कुनै कुनैकुराहरु अझै पनि असम्भव नै छ तर प्रभुमा सबथोक सम्भव छ।(मत्ती 19:26) येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको
लागि सबै कुरा सम्भव छ।

Jesus looked at them and said, "With man this
is impossible, but with God all things are possible."

तपाईहरु जत्तिजनाले यो पढ्दैहुनुहुन्छ म प्रार्थना गर्दछु। परमप्रभुले तपाईहरुको जीवनमा आज नै अचम्म अनि उदेकको काम येशुको उच्च अनि पवित्र नाउमा गर्नुभएको होस्।

आमेन…✞

No comments:

Post a Comment