Friday, May 6, 2016

श्रीमान् र श्रीमती बिचको महत्त्व !!

कलेजमा Happy Married life माथी एउटा Workshop चलिरहेको थियो ।


जसमा केही विवाहित जोडीहरु भाग लिइरहेका थिए । जुन समयमा प्रोफेसर मन्च मा आए उनले नोट गर्यो कि सबै पति - पत्नी जोक गरेर हाँसिरहेका थिए । यो देखेर प्रोफेसरले भने - जाँउ , पहिला एउटा Game खेल्छौ , त्यसपछी आफ्नो विषयमा कुरा गर्छौ ।


सबैजना खुशी भए । र भने कस्तो खालको Game ?
प्रोफेसरले एउटी Married केटीलाई बोलाएर भने कि तिमिले ब्ल्याकबोर्डमा यस्तो 25- 30 मान्छेहरुको नाम लेख ,जोसित तिम्रो सबैभन्दा धेरै माया छ ।

महिलाले पहिला आफ्नो परीवारको नाम लेखिन , फेरि उनले आफ्नो आफन्तको र नातेदरहरुको , साथीहरुको , छिमेकी को र सहकर्मीहरुको नाम लेखिन ।
अब प्रोफेसरले त्यसमध्ये कुनै 5 नाम मेटाउनलाई भने ,
महिलाले आफ्नो सहकर्मीहरुको नाम मेटाइन ।
प्रोफेसरले अझै 5 नाम मेटाउनलाई भने ,
महिलाले थोरै सोचेर आफ्नो छिमेकीहरुको नाम मेटाइन ।

अब प्रोफेसरले अझै 10 नाम मेटाउनलाई भने
महिलाले आफ्नो आफन्त साथीहरु र नातेदारहरुको नाम मेटाइदिइन ।

अब बोर्डमा 4 नाम मात्र बचेको थियो

जुन उसको आमा , बुवा , पति र बच्चाको नाम थियो

अब प्रोफेसरले यसमध्ये अझै दुई मेटाउनलाई भने

महिला असमन्जस्यमा परिन , धेरै सोचिसकेपछी धेरै दुखी भएर उनले आफ्नो आमाबुवाको नाम मेटाइदिइन

सबै मान्छेहरु स्तब्ध र शान्त थिए । किनकी उनिहरु जान्दथे कि त्यो game केवल त्यो महिलाले मात्र खेलिरहेकी छैन । उनिहरुको दिमागमा यो सब चलिरहेका थिए ।

अब केवल 2 नाम मात्र बचेको थियो
पति र छोराको ,

प्रोफेसरले भने यसबाट अझै एउटा नाम मेटाइदेउ ,

महिला अब सारै Catch 22 sitaution मा परिन । धेरै सोचेर उनले आँखाबाट आँसु बर्बर खसाल्दै छोराको नाम मेटाइदिइन ।

प्रोफेसरले ती महिलालाई भने , तिमी आफ्नो ठाउँ मा गएर बस । र सबैमाथी गौरपुर्वक हेर्दै भने र सोधे ,
के कसैले भन्न सक्छ कि यस्तो किन भयो केवल पतिको नाम मात्र बोर्डमा किन रहयो ?
कसैले जवाफ दिन सकेनन ।सबै टाउको निहुराएर बसेका थिए ।
प्रोफेसरले , ती महिला लाई सोध्यो कि यस्तो किन , जसले तिमिलाइ जन्म दियो , पालनपोसन गरेर हुर्कायो उसको नाम तिमिले किन मेटाइदियौ ?

महिलाले जवाफ दिइन - मेरो आमा बाबा वृद्ध भइसक्नुभएको छ ।केही समयपछी मलाई छोडेर यो दुनियाबाट जानुहुन्छ ।
मेरो छोरा ठूलो भयो भने ग्यारेन्टी छैन कि उ विवाहपछी पनि मेरो साथमा रहन्छ ।
तर मेरो पति जबसम्म मेरो ज्यानमा ज्यान छ तबसम्म मेरो आधा शरीर बनेर साथ निभाउनुहुन्छ । त्यसैले मेरो लागि सबैभन्दा महत्वपुर्ण मेरो पति जि हुनुहुन्छ ।

प्रोफेसर र बाकी सबैले ताली बजाएर सलामी गरे । प्रोफेसरले भने कि , तिमिले बिल्कुल सहि भन्यौ , तिमी अरु सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ ।

मजाकमस्ती त ठिक छ तर मान्छेको आफ्नो जिवनसाथी नै उसको सबैभन्दा प्यारो र महत्वपुर्ण हुन्छ ।
यो अकाट्य सत्य हो , For all husbad & wife यसलाई कहिल्यै नभुल्नु ।

No comments:

Post a Comment