Sunday, October 4, 2015
Practice makes a man Perfect ! अभ्यासले मानिसलाई भरिपुर्ण बनाउछ ।
१. खलासीको काम गर्दा गर्दै रजनीकान्त
सुपरस्टार
बने ।
२. ड्राइभरको काम गर्दा गर्दै एल्विस
प्रिस्ले
विख्यात गायक बने ।
३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स्
एप्पलका
मालिक बने ।
४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी
धनी
फुटवल प्लेयर बने ।
५. सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द
धार्मिक गुरू
बने ।
६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक
बने ।
७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत
गायक
बने ।
८. भिख माग्ने चार्ली च्याप्लिन नामी
हास्य कलाकार
बने ।
९. चिया बेच्ने मोदी भारतका
प्रधानमन्त्री बने ।
१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर
शाहले
विश्व घुमे ।
११. कलेज छोडेका विल गेट्स विश्वकै धनी
व्यक्ति
बने ।
१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग
फेसवुकका मालिक बने ।
१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ
टैगोर
विश्वकवी बने ।
१४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ
नामी
गायक बने ।
१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन
महानायक बने ।
१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका
शाहरूख
खान किङ खान बने ।
१७. घरेलु नोकर म्याक्सिम गोर्की महान्
लेखक बने ।
१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई
अम्बानी
भारतकै धनाढ्य बने ।
१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार
जितिन ।
२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी
जस्ता
महाकाव्य लेखे ।
२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको
रहस्य
खोले ।
२२. गरिबीले थिचिएका मोजर्ट संसारकै
नामी
संगीतकार बने ।
२३. एसएलसी पास रेखा थापा चर्चित
नायिका बनिन् ।
२४. तिन पटक SLC फेल हरीवंश आचार्य नामी
कलाकार बने ।
२५. पुस्तक पसलमा कामगर्ने माइकल फराडे
वैज्ञानिक बने ।
२६. कलेज छोडेर हिडेका लियो टोल्सटोय
टप टेन
साहित्यकार बने ।
२७. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर
विश्वकै
धनी बने ।
२८. झण्डै दुइ सय डलर गोजीमा हालेर
अमेरिका
छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने । २९.
थर्ड डिभिजनमा एसएलसी पास गरेका
महात्मा
गान्धी विश्व नेता बने ।
३०. तिन डलर बोकेर विजनेसमा छिरेका
एड्रयु कारनेगी
धनाढ्य बन्न सके ।
३१. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको
शासक
बने ।
३२. दाउरेको छोरा अब्राहम लिंकन
अमेरिकाको
राष्ट्रपती बने ।
३३. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल
बेलायतका
प्रधानमन्त्री बने ।
३४. मन्दबुद्धीको भनिएका अल्बर्ट
आइन्स्टाइन
संसारकै जिनियस वैज्ञानिक बने ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment