रोमन क्याथोलिक (Roman Catholic) :-
ख्रीस्टियनहरुमा सबैभन्दा ठूलो सम्प्रदाय रोमन क्याथोलिक हो । रोमन क्याथोलिकको जनसंख्या २ अरबमा १ अरब २० करोड छ । यो सम्पुर्ण ख्रीस्टियनहरुको संख्याको करिब ६०% हो । बर्तमान समयमा पनि रोमन क्याथोलिकहरुको संख्या त्यतिकै ठूलो र धेरै छ ।
अर्थोडक्स (Orthodox) :-
रोनम क्याथोलिक पछिको ठूलो सम्प्रदायको रुपमा अर्थोडक्सहरु आउछन । यी अर्थोडक्स मण्डलिहरु पनि धेरै किसिमका छन । ती मध्ये ग्राक अर्थोडक्स चर्चहरु मुख्य हुन । यो ग्रिक अर्थोडक्स भन्ने सम्प्रदाय पनि वास्तवमा रोमन क्याथोलिकहरु बाट नै छुटेर आएका हुन । यो ए. डि. १०५४ मा छुटेको थियो । प्रायः अर्थोडक्सहरु रोमन क्याथोलिकहरु बाट नै आएका हुन । यो ग्रिक अर्थोडक्स चाहिँ अर्को अर्थोडक्स पनि छन त्यो हो रसियन अर्थोडक्स ।
रसियन अर्थोडक्स (Russian Orthodox):-
धेरै किसिमका अर्थोडक्स मण्डलिहरु छन तर तिनीहरु मध्ये रसियन अर्थोडक्स चाहिँ एउटा मुख्य अर्थोडक्स मण्डली हो । युक्रेनियन अर्थोडक्स र इजिप्सियन अर्थोडक्स भन्ने मण्डलिहरु पनि छन । यसबाट यो बुझ्न सकिन्छ कि धेरै किसिमका अर्थोडक्स मन्डलिहरु संसारमा छन । ती मन्डलिहरु सबैनै रोमन क्याथोलिक बाट छुटेर आएका हुन । त्यसकारण अर्थोडक्स मन्डलिहरु दोस्रो ठूलो साम्प्रदायिक झुन्डमा पर्दछन । रोमन क्याथोलिकहरुको संख्या १ अरब २० करोड छ भने त्यसपछि को दोस्रो ठूलो अर्थोडक्स मन्डलिको संख्या चाहिँ ४० करोड जति छ ।
एङ्लिकन चर्च (Anglican Church) :-
क्याथोलिक र अर्थोडक्स पछिको साम्प्रदाय चाहिँ एङ्लिकन चर्च हो । यो पनि रोमन क्याथोलिक चर्च बाट नै छुटेर आएको हो । र यो ए. डि. १५५० मा मात्रै छुटेर आएको हो । अर्थोडक्सहरु छुटेको करिब ५०० बर्ष पछि त्यहाँ अरु पनि दुई किसिमका नाम भएका चर्च थिए, जुन वास्तवमा एङ्लिकन चर्च नै हुन । अर्को एङ्लिकन चर्च पनि देश अनुसार फरक फरक नाम भए, र त्यसको नाम चर्च अफ इङ्ल्याड राखे पनि त्यो वास्तवमा त्यो एङ्लिकन चर्च नै हो । चर्च अफ इङ्ल्याण्ड (इङ्ल्याण्डको चर्च) र एपिस्कोपल चर्च लाई एङ्लिकन चर्च भनिन्छ । यी मण्डलिहरु रोमन क्याथोलिक चर्चहरुबाट ५०० बर्ष अगाडि छुटेका थिए । र यिनिहरुको संख्या पनि झण्डै २० करोड छ ।
प्रोटेस्टेन्ट चर्च (Protestant Church):-
माथी उल्लेख गरिका समुहहरु पछि सबैभन्दा ठुलो सम्प्रदाय चाहिँ प्रोटेस्टेन्ट हो । यो पनि रोमन क्याथोलिकहरु बाट नै ए. डि. १५१७ मा छुटेर आएको हो । जसलाई अंग्रेजीमा रिफर्मेसन अर्थात सुधारको समय पनि भनिन्छ । हामी सबैजना प्रोटेस्टेन्ट हौं । प्रोटेस्टेन्ट भित्र पनि थुप्रै सम्प्रदायहरु छन । यो संसारमा भएका प्रोटेस्टेन्टहरुको सम्प्रदाय देखेर अचम्म लाग्न सक्छ किनकि यहाँ २२ हजार सम्प्रदायहरु छन । २२ हजार त प्रोटेस्टेन्टहरुको मात्रै संख्या हो । तर अरु पनि थुप्रै समुह र सम्प्रदायहरु यश संसारमा ख्रीस्टियनका नामले चिनिन्छन ।
प्रोटेस्टेन्ट सम्प्रदायको संख्या किन यती धेरै भएको होला भन्ने लाग्न सक्छ, यशबारेमा पनि केही जानकारी लिनु राम्रो हुन्छ । यस्तो किन भयो भन्दा खेरी रिफर्मेसन (सुधार) को समय भन्दा अगाडि रोमन क्याथोलिक चर्चहरुमा एक जना ब्याक्तिले मात्रै शासन गर्ने चलन वा परम्परा थियो र मण्डली बिभाजन हुने सम्भावना कम हुन्थ्यो । तर सुधारको समय आयो र सबै स्वतन्त्र भए जसले सुधारका सथसाथै बिभाजन पनि ल्यायो । केही कमिकमजोरिहरू देखा परे पनि प्रोटेस्टेन्ट चर्च वास्तवमै एक किसिमको प्रजातान्त्रिक प्रणाली हो । समाजमा धेरै पाटिहरू भए जस्तै प्रोटेस्टेन्ट चर्चमा पनि धेरै सम्प्रदायहरु भएका हुन । कतिपय मानिसहरुले भन्छन कि अफ्रिकामा विशेष गरेर प्रत्येक दिन एक सयवटा नयाँ सम्प्रदाय को अविस्कार हुन्छ भनेर ।
प्रोटेस्टेन्ट चर्च चर्च भित्र सबैभन्दा ठूलो सम्प्रदाय वा एक नम्बर चाहिँ पेन्टिकोस्टल हो ।
#पेन्टिकोस्टल (Penticostal):-
पेन्टोकोस्टलको अर्को नाम पनि छ त्यसलाई हामी क्यारेस्मेटिक भनेर चिन्न सक्छौं । प्रोटेस्टेन्टहरुले अमेरिकामा चाहिँ छुट्टै नाम राखेका छन, अमेरिकामा यसलाई एसेम्ब्लि अफ गड वा एजि भनिन्छ । यो सम्प्रदाय निकै ठूलो भए पनि वास्तवमा एसेम्ब्लि अफ गड चाहिँ एउटा सबैभन्दा नयाँ सम्प्रदाय हो । यो करिब १०० बर्ष जतिमात्रै पुरानो सम्प्रदाय हो । इ. सं. १९०० मा यो सम्प्रदाय सुरु भएको थियोे । सबैभन्दा पुरानो सम्प्रदाय रोमन क्याथोलिक हो । र यो ए. डि. ५९० मा रोमनक्याथोलिकका सबभन्दा पहिलो पोप नियुक्त गरिएको थियोे । त्यसकारण रोमनक्याथोलिक १५०० बर्ष पुरानो सम्प्रदाय हो । अर्को दोस्रो ठूलो सम्प्रदाय अर्थोडक्स हो । जुन १००० बर्स पुरानो छ । तेस्रो ठूलो सम्प्रदाय हो एङ्लिकन चर्च जुन ५०० बर्स अगाडि मात्रै सुरु भएको थियो । यो सुधार को समयपछि जब प्रोटेस्टेन्ट चर्चहरु सुरु भए त्यसमा सबभन्दा पहिलो सम्प्रदायको रुपमा लुथरन आएको थियोे । चौथो ठूलो सम्प्रदाय लुथरन नै हो । प्रोटेस्टेन्टमा लुथरन सबभन्दा पुरानो सम्प्रदाय मानिन्छ । मार्टिन लुथरन स्वयंले स्थापना गरेका हुनाले यो सम्प्रदाय सबैभन्दा पुरानो सम्प्रदाय मानिन्छ ।
यसको सुरुवात ए. डि. १५१७ मा भएको थियो । त्यसैगरी मेथोडिस्ट सम्प्रदाय पनि १६०० ए. डि. मा सुरु भएको हो । पाचौं ठूलो सम्प्रदाय प्रेस्बिटेरियन हो । यो सम्प्रदाय इ. सं. १६०० मा सुरु भएको हो । यसलाई जोन क्याथोलिक भन्ने एउटा ब्याक्तिले सुरु गरेका हुन । प्रोटेस्टेन्ट चर्चका मुख्य सम्प्रदायहरुको शुचि यश प्रकार छन:-
* पेन्टिकोस्टल ( क्यारेस्मेटिक ) - ए. डि. १९००
* ब्याप्टिस्ट - ए. डि. १६००
* मेथोडिस्ट - ए. डि. १६००
* लुथरन - ए. डि. १५१७
* प्रेस्बिटेरियन - ए. डि. १६००
साभार Dr. Thomas Hwang द्वारा लिखित पुस्तक "ख्रीस्टियन ईस्वरशास्त्रका महत्त्वपूर्ण शिक्षाहरु"
Thursday, November 24, 2016
Wednesday, November 23, 2016
सैतान, दुष्ट र भुतको सिद्धान्त ! The Doctrine of satan, Devil and Demon.
लुसिफरको पतन पछि परमेस्वरले लुसिफरको नाम परिवर्तन गरिदिनुभयो परमेस्वरले प्रायः सबै ब्याक्तिहरुको चरीत्र हेरेर नाम परिवर्तन गरिदिनुहुन्छ, जस्तैः
#पुरानो_नियम
* अब्रामको - अब्राहम
* साराइको - सारा
#नयाँ_नियम
* सिमोनको - पत्रुस
* शावलको - पावल
* जोसेफको - बर्णबास
* युहन्नाको - मर्कुस
> लिसिफरको नाम परिवर्तन भएर सैतान भयो । लुसिफर भन्ने एक ब्याक्ती हो भने सैतान चाहिँ एक समूह हो । परमेस्वरले सैतान बाहेक उसको अर्को नाम पनि दिनुभयो जसलाई दुष्ट भनिन्छ । लुसिफरले दुई वटा नयाँ नाम पाएको छ ।
१/ सैतान
२/ दुष्ट
सैतान, दुष्ट र भुतका आ-आफ्नै अर्थ छन ।
क) Satan- Satanas
सैतान = शैतानस (ग्रिक) - यसको अर्थ हो परमेस्वरको आज्ञा उल्लंघन गर्ने ब्याक्ती । यसको अर्थ हो परमेस्वरलाई चुनौती दिने ब्याक्ती ।
ख) Devil- Daibolos
दुष्ट = दियाबलस (ग्रिक)- नाश गर्ने । उसले परमेस्वरका सबै सृष्टिहरुलाई नाश गर्छ र मानिसहरुलाई समेत ।
प्रस्न : परमेस्वरको सृष्टि के के हुन ?
उत्तर - प्रकृति, हावा-पानी, रूख- बनस्पति, खानेकुरा फलफुल र जनावर यी कुराहरु हाम्रा निम्ति र परमेस्वरको महिमाको निम्ति बनाइएको थिए । जब लुसिफरको पतन भयो त्यसपछि उसले परमेस्वरका सबै सृष्टिलाई नाश गर्न थाल्यो ।
#Devil: दुष्ट यसको ग्रिक नाम दियाबलस (Diabolos) हो । दियाबलस का दुइटा नाम अर्थात अर्थ (meaning) छन ।
१/ नाश गर्ने ब्याक्ती -(Destroyer): उसले परमेस्वरका सबै सृष्टिलाई नाश गर्छ । जब लुसिफरको पतन भयो । तब उसले प्रकृतिका सबै चिज नाश गर्न थाल्यो । शैतानले आदम र हव्वालाई पनि झुक्याएर नाश गर्यो । त्यसैले परमेस्वरले उसको नाम दियाबलस राखिदिनुभयो ।
२/ अलग गर्ने ब्याक्ती - (Separator): यसको काम परमेस्वर र मानिसहरू को बिचमा अलग गर्ने काम गर्दछ । परमेस्वर र मानिसको सिधा सम्पर्क बिगार्ने काम गर्दछ । यो दियाबलसले म नै परमेस्वर हुँ मलाई मात्रै आराधना गर भन्दछ । मानव जगतमा यसले धेरै धर्म बनाइसकेको छ जस्तैः हिन्दु धर्म- यो धर्ममा पनि फरक फरक मुर्तिलाई पुजा गर्दछन । यसले मुर्तिलाई आराधना गर्न उक्साउछ ।
यसले मानिस र परमेस्वरको सम्बन्धमा उल्टा सिधा कुरा र काम अनुसारको देवि-देवताको नामाकरण गरि मानिसहरुको सम्बन्ध बिथोलिदिन्छ । यसमा दुष्ट हाम्रो जिवनमा आउँछ बिस्वासी- बिस्वासिमा फुट ल्याइदिन्छ । त्यही कारण बिस्वासिहरु एक-आपसमा झगडा गर्दछन । एक अर्काको शक्ति झगडामा खर्छ हुन्छ । जसले गर्दा तपाईं परमेस्वरको ज्योतिमा हिंड्न सक्नुहुन्न ! आत्मिकी शक्ति घट्छ । जसले परमेस्वरको शिक्षाको साटो दुष्ट को शिक्षा मात्रै लिन्छ भनि बाइबल ले हामिलाई बताउँछ त्यस्ताहरु दुष्ट हुँदछन ।

Tuesday, November 22, 2016
जब क्रोधीत बन्नुहुन्छ तब परमेस्वरले भुकम्प पठाउनुहुन्छ !
भुकम्प चाहिँ परमेस्वरले कसैलाई दण्ड दिनुपर्यो भने पठाउनुहुन्थ्यो । जब परमेश्वर रिसाउनुहुन्छ कहिलेकाही त्यस्तो अवस्थामा भुकम्प पठाएर सजाय दिनुहुन्छ, जस्तै: नुहको समयमा जलप्रलय भुकम्पको कारण भएको थियो ( उत्पती ७:११ ) । सदोम र गमोराको नाश पनि भुकम्पको कारण भएको थियो । यो भुकम्पलाई यसरी बुझन सकिन्छ कि परमेस्वरले पृथ्वीलाई हल्लाउनुहुन्छ । यो भुकम्पलाई बुझ्नको लागि अतल कुण्डको (Abyss) सिद्धान्तलाई जान्नुपर्ने हुन्छ । अतलकुण्ड (Abyss) भनेको बिश्वास नगरेका मानिसहरू बस्ने ठाँउ हो । बाइबलमा अतलकुण्डका बारेमा धेरै नामहरू छन :-
१, अतलकुण्ड ( Abyss )
२, अगाध खाँद प्रकाश २०:१-२ ( The Bottomless pit )
३, नरक ( Sheol ) Hebrew ( HADES - Greek ) लुका १६:२३ ) ।
यी माथी उल्लेख गरिएका ठाउँहरु केही समयका लागि अबिस्वासिहरु जाने ठाउँ हुन । तर बिस्वासिहरू भने नयाँ स्वर्गमा जानेछन । स्वर्ग पनि एक प्रकारले अस्थायी ठाउँ हो । अबिस्वासिहरु केही समयको लागि अतलकुण्डमा जानेछन र १,००० बर्षको राज्यको अन्त्यपछी नरक (Hell) जानेछन । बिश्वासिहरु १,००० बर्षको राज्यपछी नयाँ स्वर्गमा जानेछन ।
गेहेना (GEHENNA) भनेको सबै अन्तिम फोहोर फाल्ने ठाउँ (Domping Side) हो । जसरी हामिले काम नलाग्ने फोहोरहरु डम्पिङ्ग साइडमा फाल्छौं; त्यसै गरि अबिस्वासिहरुलाई पनि (GEHENNA) मा फालिनेछ । गेहेनाको वरिपरि आगोको भट्टी हुन्छ ( प्रकाश २०:१४ ) पहिलो अर्थ फोहोरको डङ्गुर र दोस्रो अर्थ आगोको कुण्ड ( अग्निकुण्ड ) हो ।
परमेस्वरले मानिसहरुलाई चेतावनी दिन बेला-बेलामा भुकम्प पठाउनु हुन्छ । पृथ्वी भित्र भएका लाभा ( Lava ), ज्वालामुखी ( Volcano ) बाट बाहिर निस्कन्छ । यसकारण जब भुकम्प आउँछ भने निस्चित रुपमा परमेस्वर रिसाउनुभएको संकेत हो ( मत्ती २४:७ ) । भुकम्प एक पटकमात्रै जान्छ भनिएको छैन तर धेरै भुकम्पहरु जानेछन । येशू ख्रीस्टको आगमन नजिक हुँदै जान्छ त्यतिनै भुकम्पहरु जानेछन ।
अमेरिकन भौगोलिक प्रतिवेदनअनुसार ( US Geological Survey ) on earthquake, Report (Boulder Colorado) का अनुसार निम्नानुसार भुकम्पहरु रेकर्ड गरिएका छन :-
१, १८९०-१८९९ #एकपटक
२, १९००-१९०९ #एकपटक
३, १९१०-१९१९ #तिनपटक
४, १९२०-१९२९ #दुईपटक
५, १९३०-१९३९ #पाँचपटक
६, १९४०-१९४९ #चारपटक
७, १९५०-१९५९ #नौपटक
८, १९६०-१९६९ #तेह्रपटक
९, १९७०-१९७९ #छपन्नपटक
१०, १९८०-१९८९ #चौहत्तर #पटक
११, १९९०-१९९५ #एकसय #पच्चीसपटक
यो संसार पाप र अधर्मले भरिएको कारण परमेस्वर रिसाउनु भएको छ । यसरी हामिले प्रत्येक १० बर्षमा गएको भुकम्प देखेकाछौं, प्रायः धेरै जसो मुसलमान देशहरूमा भुकम्प गएका छन किनकि मुसलमान देशहरू फोहोर छन । किनभने टर्कि पहिलो सताब्दिमा सुसमाचार सुनाइएको देश हो । परमेस्वरले पावल द्वारा टर्को देशमा आफ्नो शक्ति र प्रेम खर्छ गर्नुभएको छ । उनीहरुको देशमा विभिन्न मण्डलिहरु थिए । प्रकाशको पुस्तकमा भएका सातैवटा मन्डलीहरु टर्किमा थिए । कलस्सिको मण्डली पनि त्यहीँ थियो । तर आज टर्किमा मानिसहरुले प्रभुलाई बिश्वास गरेका छैनन । परमेस्वरले १,००० मिसनरिहरु पठाउनुभएको छ । दोस्रो भुकम्प बढी आएको देश इटली हो ।
टर्किमा जस्तै परमेस्वरले आफ्नो स्रोत र साधन त्यहाँ खर्च गर्नुभएको छ । चिनमा पनि यी समयहरुमा थुप्रै भुकम्पहरु आएका छन । तर उनिहरुले त्यो भुकम्पलाई बाहिर नल्याएर लुकाइराखेका छन । उदाहरण १९९० सालमा टान्जिन सहरमा ठूलो भुकम्प आयो । त्यतिबेला करिब पाँच लाख मानिहरू मरे । तर पनि उनिहरु चुपचाप बसे । त्यतिबेला चिनमा भुमिगत मण्डलिलाई सताउने काम भएको थियोे ।
जपान पनि भुकम्प आउने देशमा पहिलो नम्बरमा आउँछ । जापानीजहरु त भुकम्प संग बाँच्ने जिवनशैली नै भइसकेको छ । जापनमा ८०% मानिसहरु देबिदेवता मान्नेहरु छन तर १% अर्थात करिब एक लाख मात्रै ख्रीस्टियनहरु छन । यसकारण परमेस्वरले विभिन्न देशहरुमा भुकम्प पठाउनुहुन्छ । वास्तवमा भन्ने हो भने हरेक दिनमा एउटा न एउटा भुकम्प गइरहेको छ । केही बर्ष अगाडि गएको भुकम्पले इन्डोनेसियालाई ठूलो हानी गरेको थियो । यो देश जनसंख्याको हिसाबले पाँच नम्बरमा पर्ने ठूलो देश हो साथै ख्रीस्टियनलाई सताउने देशहरु मध्ये एक हो । त्यसकारण परमेस्वरले त्यहाँ भुकम्प पठाउनुभयो । दोस्रो सुनामी प्रभावित देश श्रीलंका हो र दोस्रोमा भारत पर्छ ।
हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने पनि कुनै कालखण्डमा ठुलठुला भुकम्पहरु गएका छन । किनकी नेपालमा पनि ख्रीस्टियनहरुलाई खेदो गर्ने काम अनादिकालदेखी आज सम्म पनि जारी नै छ । त्यसकारण केही बर्ष अघि मात्रै ठूलो भुकम्प पठाएर परमेस्वरले चेतावनी दिइरहनुभएको छ । कमल थापा को राजनीतिक जीवन र उहाँको पाटिको एजेन्डा अनुसार भबिस्यमा ख्रीस्टियनहरुको पतन गराउने रहेको छ । तर हामी बिस्वासिजनहरु निरन्तर प्रार्थना मा लागिरहेका छौं । परमेस्वर हाम्रो पक्षमा हुनुहुन्छ ।
यी सबै त केवल सुरुवात मात्रै हो । भुकम्पबिदहरुले पनि यो त सुरुवात मात्रै हो भनेर बताइरहेका छन । भुकम्प विद्का परिक्षण अनुसार आगामी दिनहरुमा अझै ठुला-ठुला भुकम्पहरु जानेछन ।

यरुशलेम मन्दिरको पुर्वपट्टिको ढोका किन बन्द छ ?
धेरै पल्ट प्रभु येशू पुर्व पट्टिको ढोकाबाट भित्र जानुहुन्थ्यो र त्यहाँ भित्र रहेका सभाहरूमा शिक्षा दिनुहुन्थ्यो । पुर्व पट्टिको ढोकालाई येशूले धेरै जसो प्रयोग गर्नुहुन्थ्यो । मन्दिरको पुर्व उपत्यकालाई किर्दोन उपत्यका भनिन्छ । यरूसलेमको मन्दिरबाट गेतसमनी पहाड २ किलोमीटर टाढा छ र त्यहाँ बाट देख्न सकिन्छ । प्रभु येशू पुर्वको ढोकाबाट निस्केर किर्दोन उपत्यका हुँदै गेतसमनी जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो ।
यरुशलेम डाँडाको ठ्याक्कै पुर्वपट्टी जैतुन डाँडा छ, जहाँ प्रभुले जैतुन डाँडाको उपदेश दिनुभयो । त्यस समयमा उहाँले प्रचार गर्नुभएको वचनको शिर्षक " अन्तको समयको चिन्ह " थियो, जुन मत्ती २४, २५ अध्यायमा पाउँदछौं । गालिलमा भएको डाँडाको उपदेश ख्रीस्टियन जिवनको बारेमा छन र यो मत्ती ५ अध्यायमा छ र यो इ. सं. २६ मा दिइएको हो । अर्को डाँडाको उपदेश हो जैतुन डाँडाको जुन इ. सं. ३० मा दिइएको थियो ।
क्रुसमा चढाइनुभन्दा तीन दिन अघि मंगलबारको दिन येशू आफ्ना चेलाहरूसंग जैतुन डाँडामा जानुभयो । उहाँले चेलाहरूलाई यरूशलेमको मन्दिरलाई हेर भन्नुभयो । उहाँले त्यतिबेला यरूशलेमको मन्दिर नाश गरिँदैछ भनेर भन्नू भयो ( मत्ती २३:३८ ) । यसको मतलब मन्दिर नस्ट हुन लागेको थियो । यो भविस्यबाणी ए. डि. ७० मा अर्थात ४० बर्ष पछि पूरा भयो । परमेस्वरले जे जे भबिस्यबाणी गर्नुहुन्छ, त्यो अवस्य पूरा हुन्छ । मत्ति २३:३८ पद्दको शिक्षा उहाँले यरूशलेमको मन्दिरको दक्षिण पट्टिको चोकबाट दिनुभएको थियो । यो शिक्षा दिइसक्नुभएपछी उहाँ पुर्व पट्टिको ढोकाबाट निस्केर जैतुन डाँडामा आउनुभएको थियो ।
जब चेलाहरुले यो कुरा सुने तब उनिहरुले संसारको अन्त्य त्यही हो भनेर बिचार गरे । यरुशलेम मन्दिर भत्केपछी अब संसारको अन्त्य हुन्छ भनेर चेलाहरूले बिचार गरेका थिए । उनीहरुको कुरा सुनेपछि येशूले बिचार गर्नुभयो कि त्यही नैं अन्त्यको समयको बारेमा बताउने ठिक समय वा घडी हो । त्यसपछि उहाँले मत्ती २४ र २५ अध्यायमा अन्त्यको बारेमा चेलाहरुलाई बताउनुभयो । मत्ती २४ र २५ मा बताइएको शिक्षालाई जैतुन डाँडाको शिक्षा भनिन्छ !
जब येशु स्वर्गरोहण हुन लाग्नुभएको थियो उहाँ जैतुन डाँडामा आउनुभयो र उहाँले एउटा महान आज्ञा दिनुभयो । प्रेरित १:८ को आज्ञा दिइसक्नुभएपछी उहाँ जैतुन डाँडाबाट स्वर्गरोहण हुनुभयो ! जब येशु स्वर्गरोहण हुनै लाग्नुभएको थियो स्वर्ग दुतले चेलाहरुलाई भने उहाँ फेरि डाँडामा आउनुहुनेछ ( प्रेरित १:९-११ )
येशू ख्रीस्ट आउनुभन्दा ५०० बर्ष पहिले उहाँ जाकरिया संग बोल्नुभयो, " म फेरि आउनेछु जैतुन डाँडामा मेरो खुट्टाले टेक्नेछु " । त्यस दिन उहाँको खुट्टाले यरूशलेमको शामु पुर्वतिर भएको जैतुन डाँडामा टेक्नेछन । अनि पुर्वदेखी पस्चिमसम्मै जैतुन डाँडाको बिचमा धाँदो फाट्नेछ र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ । आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ ( जाकरिया १४:४ ) । करिब ५०० बर्ष अगाडी प्रभु येशू काकरिया आगमबक्ता संग बोल्नुभयो । ( इजकिएल ४३:१-५ ) । येशू ख्रीस्ट यरुशलेम मन्दिरको पुर्वपट्टिको ढोकाबाट पस्नुहुनेछ । प्रभुले इजकिएललाई यो पनि भन्नू भयो कि म पुर्व पट्टिको ढोकाबाट पस्न लाग्नेछु, तब अन्य जातिले मलाई रोक्नेछन ( इजकिएल ४४:१-३ ) ।
यरुशलेम पुर्वपट्टिको ढोकालाई ढुङ्गाले टालिनेछ । यो भबिस्यबाणी पूरा भएको छ कि आज इस्लामहरुले पुर्वपट्टिको ढोका सिमेन्ट लगाएर बन्द गरिदिएका छन । इस्लामहरुलाई इजकिएलको भबिस्यबाणी थाहा थियो र येशू फेरि जैतुन डाँडाबाट ओर्लेर पुर्वपट्टिको ढोकाबाट नपसुन भनेर ढोका बन्द गरिदिए । आजको दिनमा यो मन्दिरको पहाड मुसलमानहरुको अधिनमा छ । त्यो ढोका बन्द गर्ने अधिकार पनि उनिहरुलाई छ । पुरानो नियमको समयमा येशू ख्रीस्टले धेरै पटक यो ढोकाको प्रयोग गर्नुभएको छ र मुस्लिमलाई यो कुरा थाहा छ । यसकारण उनिहरुले यो ढोका बन्द गरेका छन ।
यो प्रभुको अनुमतिमा नै गरिएको हो । आज पनि यरुशलेमको सबै ढोकाहरु खुल्ला छन तर पुर्वपट्टिको ढोका मात्रै बन्द गरिएको छ । पुर्वपट्टिको ढोका प्रभु येशूको ढोका हो र उहाँले त्यो ढोका पुरानो र नयाँ नियम दुबै समयमा प्रयोग गर्नुभएको थियो । तर अहिले त्यो ढोका मुसलमान द्वारा बन्द गरिएको छ । जब येशु ख्रीस्ट दोस्रो पटक यश संसारमा आउनुहुन्छ तब त्यही ढोका प्रयोग गर्नुहुनेछ ।

Saturday, October 22, 2016
धर्मको होइन धार्मिकताको पछि लागौं !
नेपाल विभिन्न जातजाति र विभिन्न धर्म संस्कृति का मानिसहरूको एउटै थलो हो । यहाँ आआफ्नो जातीय संस्कृतिहरु छन । आज नेपाल मा आदिवासी जनजातिहरुले दसैं हाम्रो चाड होइन भन्दै गर्दा हामी लिम्बूहरु पनि निधार भरी रातो टीका लगाएर दसैं को सुभकामना साटासाट गरिरहेका छौं ।
मैले बुझ्न नसकेको कुरा, खास लिम्बूहरुको मौलिक संकृती किरात हो भन्छन तर आज रातो टीका लाउने दसैं मनाउने, अनि भोलि हाम्रो संस्कृति किराँत हो भन्दै त्यो साकेला उँधौली, उँभौली मा पनि सेतो टिकामा सजिने ? जनजातिहरुले बाहुनहरुलाई टपरे भन्दै गाली गरि रहदा आफ्नो धोती खुस्केको पनि हेर्दै गर्ने पो हो कि ? आखिर बाहुनहरु भनेको त बा हुन ? बा होइनन् ? थाहा छैन
म त लिम्बू परिवारमा जन्मेको हिन्दु संस्कृतिमा हुर्केको मान्छे हुँ । धर्म कर्म प्रती धेरै चासो राख्ने मेरो सानै देखिको बानी हो । म हिन्दु संस्कृतिमा २० बर्सको लक्का जवान हुँदा सम्म पनि हिन्दु धर्म का बाट कसरी कस्ले नेपाल मा चलन चल्तीमा ल्यायो थाहा पाउन सकिन । अनि हिन्दु धर्मग्रन्थ कस्तो छ त्यो पनि देख्न सकिन । न त कसैले हिन्दुत्वको बारेमा मलाई बताए । आफ्नो परिवारले पनि खाली मन्दिर जानू मुर्तिलाई प्रसाद चढाउनु ढोग्नु राँगा बोका ईत्यादी बलि चढाउनु मात्र गरेको मैले देखेँ ।
जब म जावान भएँ तब ममा सोच आउन थाल्यो कि कस्लाई यो सब पसुको बलि चढाएर हामी खुसी पारी रहेछौं ? के साँच्चिकै ईस्वर अर्काको ( पसुको ) बलि द्वारा खुसी हुन्छन ? निर्दोष पसुको गर्धन छिनालेर त्यसको रगतले ठडिएको ढुङ्गालाई लेप्दा ईस्वर खुसी होलान ? अर्काको रगतले खुशी हुने ईस्वरले हामिलाई आशिष् दिन पक्कै सक्दैनन । येस्ता खालको लाखौं प्रस्नहरु मेरा मनमा थिए ।
मैले मानिरहेको हिन्दु संस्कृति प्रती पछि मलाई घृणा जागेर आयो । किनकी अधिक मात्रामा पसु बलि गर्न, मन्दिर गएर मुर्ती ढोग्न, पाठ पुजा गर्न मात्र सिकें । तर मलाई अथवा मेरो पुर्खालाई पनि थाहा भने रहेन रहेछ कि धर्म के हो ? किन आफ्नो धर्म हिन्दु हो भने आफ्नै धर्म ग्रन्थ भगवत गिता, भबिस्य पुराण को बारे सर्बसाधारणलाई ज्ञान दिईदैन ? किन हिन्दु धर्मग्रन्थ सबैले बुझिने सरल भासामा छापिदैन ? आखिर मा यी सब ढाँटि खाने एउटा माध्यम रहेछ । त्यहाँ भित्र भएका रहस्याका कुराहरुल असली बाहुनलाई मात्र थाहा हुने रहेछ ।
यदि त्यहाँ भित्रको सबै ज्ञान सबै हिन्दुहरुले थाहा पाउने हो भने हिन्दु धर्मको अनुयायीहरु यश धर्तिमा सायदै हुन्थे होलान् । आज सम्म पनि हामी जति पढेलेखेका भए पनि त्यो अन्धकार बाट बाहिर निस्कन सकिरहेका छैनौं । जानेर या नजानी बुझेर वा नबुझेर हामी धर्म गरिरहेका छौं । जब मैले यी कुराहरु थाहा पाएँ तब खास हामिले धर्म कर्म गर्नुको मुख्य उदेश्य के हो ? सोच्न थालेँ, यी जति धर्मकर्मको क्रियाकलाप हामी गर्छौ ती सबै हामी मरेपछिको आत्मिक जिवनको निम्ति हो भन्ने निस्कर्समा म पुगें ।
अब कुरा आयो सबै धर्म ले पाप नगर्नु नराम्रो काम नगर्नु भनी सिकाउछ । यी सब कुरा त सामान्य जिवनमा पनि हामिलाई थाहा हुन्छ । तर धर्म गरे बापत हामिले के पाउछौ ? मरे पछि हाम्रो आत्माको उद्दार कस्ले गर्छ त ? यसको बारे सोचें । सबै धर्मको धर्म ग्रन्थ पढ्न पाएको छैन मैले । तर प्रय जसो धर्मको धर्म गुरुहरुलाई मैले मुक्तिको बारे सोधेको छु । तर कुनै धर्मको अनुयायीहरुले आज सम्म चित्त बुझ्दो उत्तर मलाई दिन सकेको छैनन ।
आखिरमा सबै धर्मको मानिहरु संगको कुराकानी हरुबाट मानव उत्पत्ति र पृथ्वी को उत्पत्ति र सारा ब्रह्माण्ड को बारे पनि आफ्नो धर्मसास्त्र अनुसार अलमल रहेको मैले पाएं । अन्त्यमा आफ्नै सरल भासामा प्रकासित बाइबल मैले पढ्ने मौका पाएं सुरु सुरुमा बिश्वास नलागेता पनि अन्ततः त्यहाँ मैले साँचो ईस्वर भेट्टाएको अनुभव गरें । अरु सबै धर्मग्रन्थ मा भगवानले पापिहरुलाई मारेर बिजय गरेको कथा पढ्न पाईन्छ भने बाइबल मात्र एउटा येस्तो पुस्तक हो जहाँ येसुले भन्नुभएको छ म धर्मिहरुको निम्ति हैन तर पापिहरुको निम्ति यश संसारमा आएको हुँ ।
यहाँ कुरा बुझ्नुपर्ने कुरा के छ भने ईस्वर धर्मिलाई हैन तर पापिलाई चाहिएको छ । किनकी धर्मी त अघि नै धर्मी छँदैछ तर पापिलाई कस्ले क्षमा दिने त ? के पापिले मर्नै पर्ने ? तर येसु मात्र त्यस्तो ब्याक्ती हुन जसले भन्नुभयो म पापिलाई बचाउन आएँ । अनि बाइबलमा युहुन्ना को पुस्तक ३ अध्यायको १६ पदमा भनिएको छ कि "परमेस्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई यश संसारको निम्ति दिनुभयो ताकी उहाँ माथी बिश्वास गर्ने कोहि पनि नास नहोस तर त्यस्ले अनन्त जीवन पाओस ।"
यहाँ धेरै जनाको कुरा छैन एउटा मात्र उहाँ येसु ख्रीस्ट हुनुहुन्छ जस्लाई तपाईं र मैले कुनै बलि दिईरहन आवस्यक छैन मात्र उहालाई आआफ्नो ब्याक्तिगत मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदय मा बिश्वास गरे पुग्छ । अर्को पद युहुन्ना १४ अध्यायको ६ पदमा " येसुले भन्नू भयो बाटो, सत्य र जीवन म नैं हुँ, म द्वारा बाहेक कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन ।" बाइबल मा येसुले दाबी गर्नुभए झैं अरु धर्मग्रन्थ मा कुनै पनि धर्म को प्रबक्ता ले म मुक्ती दिन्छु भनेर भरपर्दो बिश्वास दिलाएको हामी पाउदैनौं ।
त्यसकारण धर्म संस्कृतिले हाम्रो आत्मालाई उद्दार मुक्ती दिदैन रहेछ । अब आआफ्नो संस्कृति भन्दै बस्नु भन्दा पनि आफ्नो सृष्टिकर्ता र उद्दार्कर्ता लाई खोजेर भेट्टाउनु चाहिँ मुख्य कुरा रहेछ । हामी जति धनी सक्तिसाली भए पनि आखिर मा एक दिन मर्नै पर्छ हामी मानिस मात्र त्यस्तो प्राणी हौं जो संग आत्मा छ अब हामी आआफ्नो आत्मिक जीवन को बारे पनि एक छिन सोचौं कि हामीले आत्मा कहाँबाट पायौं आखिर मरे पछि हाम्रो आत्मा कस्को सरणमा जान्छ यात बिलाउछ ?
अन्त्यमा येसुले भन्नुहुन्छ म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ। ( प्रकाश ३:२० )
येसुले तपाईलाई प्रेम गर्नुहुन्छ उहाँले तपाईलाई तपाइँको ढोका बाहिर ढकढक्याई रहनुभएको छ ढोका खोल्ने कि चुकुल लाएरै बस्ने ? त्यो तपाइँको बिचार हो ।त्यो ढोका तपाईंको घरको नभएर तपाइँको हृदय को ढोका हो ।
www.joshanlimbu2015.blogspot.com

Subscribe to:
Posts (Atom)